आज:
  • होमपेज / Breaking News

    पर्सामा ९१ जनामा संक्रमण पुष्टि कुन ठाउमा कती संक्रमितको संख्या लिस्ट

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७७, बिहीबार १८:२७
  • ६९९३

    पर्सा | थप ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । प्रदेश नम्बर १ को प्रयोगशाला र रुपन्देहीको भैरहवा प्रयोगशालामा गरिएका परीक्षणबाट थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

    संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ। कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म ४५३ जना संक्रमित भएका छन् भने ४९ जना निको भएर घर फर्किसकेका छन् ।

    सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँकेका २५ वर्षीय पुरुष र गुल्मीका ४१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । ४ सय एक जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ३८ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।सबैभन्दा धेरै बाँकेमा ९९ जना र पर्सामा ९१ जनामा संक्रमण पुष्टि भएको छ ।
    १. बाँके – ९९ संक्रमित, (१ को मृत्यु)
    २. पर्सा ९१
    ३. कपिलवस्तु ५९
    ४. झापा ३५
    ५. उदयपुर ३३
    ६. रुपन्देही २९
    ७. रौतहट २२
    ८.काठमाडौं १२
    ९. धनकुटा ७
    १०. धनुषा ८
    ११. कैलाली ४
    १२. बारा ४
    १२. वाग्लुङ्ग २
    १४. चितवन ३
    १५. महोत्तरी ३
    १६. भक्तपुर ३
    १७. बर्दिया २
    १८. नवलपरासी (पश्चिम) ३
    १९. कंचनपुर १
    २०. भोजपुर १
    २१. सप्तरी १
    २२. नवलपरासी (पूर्वि) १
    २३. धादिङ २
    २४. मकवानपुर २
    २५. सिरहा १
    २६. दाङ ४
    २७. काभ्रेपलान्चोक १
    २८. सिन्धुपाल्चोक १, (मृत्यु)
    २९. सर्लाही ५
    ३०. मोरङ ४
    ३१. गुल्मी १, (मृत्यु)
    ३२. सुनसरी ३
    ३३. दैलेख १
    ३४. खोटाङ्ग १
    ३५. ललितपुर १
    ३६. लमजुङ १
    ३७. सिधुली १
    ३८. रामेछाप १
    जम्मा–४५३

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑