• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इरफान खान : टेलिभिजनदेखि हलिवुडसम्म मन जितेका अभिनेता

  • वीरगंज संजाल
  • १८ बैशाख २०७७, बिहीबार ०६:३८
  • ४४८९

    मुम्बई । बलिवुड अभिनेता इरफान खानको अचानक मृत्युले उनका फ्यानहरुलाई स्तब्ध बनाएको छ । ५४ बर्षिय अभिनेताले टेलिभिजन हुदै बलिवुड र हलिवुडका फिल्महरुमा गरेको जीवन्त अभिनयले विश्वभर आफ्ना फ्यान बनाउन सफल भएका थिए । बलिवुडमा ‘हिरो’ को परम्परागत ट्रेण्डलाई परिवर्तन गर्ने अभिनेताको पहिचान बनाएका थिए ।

    इरफानका बलिवुडमा शुरुवाती दिन संघर्ष पूर्ण थिए । नेशनल स्कुल अफ ड्रामामा अध्ययन गरेका इरफान कामको खोजीमा मुम्बई आएका थिए । इरफानले आफ्नो क्यारियरको शुरुवात टेलिभिजनबाट गरेका थिए । उनले सन १९९१ मा दुरदर्शनको निकै चर्चित सिरियल ‘चाणक्य’ मा काम गरेका थिए । यसपछि इरफानले भारत एक खोज, सारा जँहा हमारा, बनेगी अपनी बात, चन्द्रकान्ता र श्रीकान्त जस्ता कैयौं सिरियलमा कम गरेका थिए ।

    सानो पर्दामा इमरानले लामो समयसम्म काम गरे । उनको फिल्मी क्यारियर सन १९८८ मा सलाम बम्बेबाट भएको थियो । यस फिल्ममा उनले लिटिल राइटरको पात्रको भूमिका निभाएका थिए । यसपछि उनले पिता, एक डाक्टरकी मौत जस्ता फिल्ममा काम गरे । अनेकौं टिभी सिरियल र फिल्म पछि इरफानको फिल्मी क्षेत्रमा पहिचान २००३ मा रिलिज भएको हासिल फिल्मबाट भयो । यस फिल्मका लागि उनलाई फिल्म फेयरको उत्कृष्ट खलनायकको अवार्ड दिइएको थियो ।

    २००३ मा नै उनको रिलिज भएको फिल्म मकबुल पनि इरफानको उत्कृष्ट फिल्ममा पर्दछ । त्यस्तै २००५ मा रिलिज भएको फिल्म रोगमा  इन्स्पेक्टरको भूमिका पनि निकै चर्चित थियो । त्यसपछि इरफानले अभिनय गरेको फिल्म पान सिंह तोमारका लागि भारत सरकारले राष्ट्रिय अवार्ड दिएको थियो ।

    पान सिंह तोमारपछि इरफानका बलिवुडका धेरै उत्कृष्ट फिल्म आए । जसमा लन्च बक्स, हैदर, पिकु, तलवार, मदारी, हिन्दी मिडियम, करीब करीब सिंगल हुदै अन्तिम फिल्म अंग्रेजी मिडियम बन्यो ।

    बलिवुडका अतिरिक्त इरफान हलिवुडमा समेत कैयौं चर्चित फिल्ममा काम गरेका छन् । स्लाम डग मिलिनियर्स, द अमेजिंग स्पाइडर म्यान, लाइफ अफ पाइ, जुरासिक वर्ड, इन्फेर्नो जस्ता हलिवुडका फिल्ममा काम गरेर इरफानले आफ्नो अभिनयको छाप छोड्न सफल भएका थिए ।

    आफ्नो क्यान्सरको उपचारपछि फर्केर शुटिंग गरेको फिल्म अंग्रेजी मिडियम लकडाउनको मारमा परेर केहि दिनको रिलिजमै बन्द गर्नु परेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑