• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटका पत्रकारले दिए अनाथालयमा राहत

  • वीरगंज संजाल
  • १५ बैशाख २०७७, सोमबार २०:५२
  • ३४०१

    रौतहट | नेपाल पत्रकार महासंघ रौतहट शाखामा आवद्ध क्रियाशील पत्रकारहरुले एक अनाथलयमा राहतस्वरूप खाद्यान्न सहयोग गरेका छन्। पत्रकार टोलीले रौतहटको गरुडा नगरपालिकास्थित रहेको श्रीबंशिराम जयसवाल अनाथालय गरुडालाई आइतबार खाद्यान्न सामग्री दिएको हो।

    रौतहटको इशनाथ नगरपालिकाले पत्रकारहरूका लागि उपलब्ध गराएको खाद्यान्न राहत आफूले नराखी सिधै अनाथालयलाई सहयोग गरेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष रमेश तिमल्सिनाले जानकारी दिए। नेपाल पत्रकार महासंघ रौतहट शाखाका पत्रकारहरुको टोलीले अनाथलयमा नै पुगेर खाद्यान्न सामग्री दिएको कोषाध्यक्ष तिमल्सिनाले बताए।

     

     

    अनाथालयका संस्थापक बंशिराम जयसवाललाई १५ बोरा भन्दा बढी  चामल, दाल, तेल, नुन, साबुन लगायतका सामग्री हस्तान्तरण गरेको महासंघका सचिव गौतम श्रेष्ठले बताए। आफूले पाएको राहत खुल्ला हृदयका साथ अनाथालयलाई दिन पाँउदा हर्षित भएको सचिव श्रेष्ठले बताए।

    अनाथलयमा खाद्यान्न अभावका कारण समस्या हुँदै आएको गुनासो आएपछि महासंघका केही सञ्‍चारकर्मीको सहयोगमा उपलब्ध गराएको  सचिव श्रेष्ठले बताए। अनाथलयका संस्थापक बंशिराम जयसवालले महासंघले अनाथ बालबालिकाको समस्या बुझेर दिएको खाद्यान्नप्रति खुसी व्यक्‍त गरे।

    कोरोना भाइरसका त्रास फैलिरहेको अवस्थामा सामाजिक दूरी कायम गरेर राहत सामग्री दिइएको थियो। खाद्यान्न वितरणसँगै गरुडामा रहेको अनमिका हस्पिटल प्रालिका सञ्‍चालक श्रीनारायण साहले नगद ५१ हजार सहयोग गरेका छन्। २०५७ सालमा स्थापना भएको अनाथालयमा हाल ४५ जना बालबालिका बस्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी
  • मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    News

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    News

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑