• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    मेसिनमाथि शंका लागेपछि प्रादेशिक अस्पताल जनकपुरमा पीसिआर परिक्षण स्थगित

  • वीरगंज संजाल
  • १२ बैशाख २०७७, शुक्रबार १७:२२
  • २९७५

    जनकपुरधाम | प्रादेशिक अस्पताल जनकपुरमा रहेको थ्रोट स्वाब परिक्षण गर्ने मेसिनमाथि शंका लागेपछि थ्रोट स्वाब परिक्षण स्थगित गरिएको छ ।

     

    बिहीबार सर्लाहीका एक १४ वर्षीय बालकमा कोरोना पोजिटिभ रहेको नतिजा सार्वजनिक भए लगत्तै प्रादेशिक अस्पतालको पीसिआर चेकजाँच गर्ने मेसिनले गलत रिपोर्ट दिएको भन्दै चेकजाँच कार्य बन्द गरिएको हो ।

     

    नकपुरमा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएका सर्लाहीका किशोरको रिपोर्ट बिहीबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पोजेटिभ देखाएपछि जनकपुरको पीसीआर मेसिनको गुणस्तरीयता माथि शंका गर्दै चेकजाँच बन्द गरिएको छ ।

     

     

     

     

     

     

     

     

    किशोरको गत चैत ६ गते सर्लाही जिल्लाको हरकठवा क्वारेन्टाइन र जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको र्यापिड टेस्टमा पोजेटिव देखिएको थियो । तर ७ गते प्रादेशिक अस्पतालमा रहेको पीसीआर मेसिनमा नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
    प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरेका एक सयभन्दा बढी स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार फरक नतिजा आएपछि ति सबै नमुना शंकाको घेरामा परेका छन् ।

     

    प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक डाक्टर रामविनय साहले फरक नतिजा आउनुमा पीसीआर मेसिनको नतिजा नै प्रमुख कारण रहेको बताए । कम गुणस्तरको मेसिन जडान भएकाले भरपर्दो नतिजा आउन नसकेको साहले बताए । साहले भने,‘हामीले एक सयभन्दा बढी स्वाब परीक्षण गरिसकेका छौं । पीसिआर मेसिन भरपर्दो छैन् त्यसैले सही परिणाम नदिने मेसिनमा परीक्षण गर्नुको कुनै अर्थ पनि रहेन् ।’

     

    सो किशोरको घटनामा प्रादेशिक अस्पतालमा दुई पटक स्वाब परीक्षण गरेकोमा दुबैपटक नेगेटिभ देखाए पनि काडमाडांैमा पोजिटिभ भयो त्यसैले अब मेसिन नै खराब रहेको सहजै अनुमान गर्न सकिन्छ । निमित्त निर्देशक साहले यसअघि १५ स्थानमा जडान गरिएको यस्तै मेसिन हटाइएर बढी क्षमता भएको पीसीआर जडान भइसके पनि प्रादेशिक अस्पतालमा नभएको जनाए ।

     

    नयाँ मेसिन जडान गर्न सम्बन्धित निकायलाई जानकारी गराइसकेको समेत साहले जानकारी दिए । उनले विहिवार ८ वटा स्वाब परीक्षण गरिएपनि शुक्रवारबाट परीक्षण नगरिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव
  • ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    News

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    News

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑