• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना अपडेट : अमेरिकामा ३७ हजारको मृत्यु, के छ सार्क राष्ट्रहरुको अवस्था?

  • वीरगंज संजाल
  • ६ बैशाख २०७७, शनिबार ०८:४८
  • ३२५७

    काठमाडौं | कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ।

    नेपाली समय अनुसार शनिबार बिहान ७ बजेसम्म संसारभर मर्नेको संख्या १ लाख ५३ हजार ८ सय ७१ पुगेको छ।



    २४ घण्टामा ७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा २ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक रहेको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३७ हजार १ सय ५४ पुगेको छ।



    इटालीमा मृत्यु हुनेको संख्या २२ हजार ७ सय ४५ पुगेको छ। स्पेनमा  २० हजार २ जनाको मृत्यु भएको छ।

    फ्रान्समा १ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ। युकेमा  १४ हजार ५ सय ७६ जनामानिसको मृत्यु भएको छ ।



    जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर २२ लाख ४० हजार ७ सय ६८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। शुक्रबार संसारभर ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।

    अमेरिकामा ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। योसँगै अमेरिकामा संक्रमित हुनेको संख्या ७ लाख २ सय ८२ पुगेको छ।



    स्पेनमा १ लाख ९० हजार ८ सय ३९ जना मानिस संक्रमित भएका छन्। इटालीमा  १ लाख ७२ हजार ४ सय ३४ जना मानिस संक्रमित भएका छन्।

    फ्रान्समा १ लाख ४९ हजार १ सय ३० जना मानिस संक्रमित भएका छन्।

    संसारभर ५ लाख ६८ हजार ३ सय ८८ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।



    जर्मनीमा निको भएर घर फर्किनेको संख्या ८३ हजार १ सय १४ पुगेको छ। चीनमा ७७ हजार ५ सय ५२ जना निको भएर घर फर्किसकेका छन्। स्पेनमा घर फर्किनेको संख्या ७४ हजार ७ सय ९७ पुगेको छ।



    सार्क देशकको अवस्था 
    सार्क देशमा सबैभन्दा बढी मानिस भारतमा संक्रमित भएका छन्। भातरमा २४ घण्टामा  ९ सय २२ जना मानिस संक्रमित भएका छन् भने ३८ जनाको मृत्यु भएको छ।

    योसँगै भारतमा संक्रमितको संख्या १४ हजार ३ सय ५२ पुगेको छ। हालसम्म भा।तमा ४ सय ८६ जनाको मृत्यु भएको छ। २ हजार ४१ जना निका भएर घर फर्किसकेका छन्।



    पाकिस्तानमा शुक्रबार ७ जनाको मृत्यु भएको छ भने १ सय ६ संक्रमित भएका छन् । योसँगै पाकिस्तानमा संक्रमितको संख्या ७ हजार २५ पुगेको छ। १ सय ३५ जनाको मृत्यु भएको छ। १ हजार ७ सय ६५ जना निको भएर घर फर्किसकेका छन्।

    बंगलादेशमा शुक्रबार २ सय ६६ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या १ हजार ८सय ३८ पुगेको छ। ७५ जनाको मृत्यु भएको छ। ५८ जना निको भएर घर फर्किसकेका छन्।



    शुक्रबार अफगानिस्तानमा ६६जना संक्रमित थपिएका छन्। योसँगै अफगानिस्तानमा ९ सय ६ संक्रमित पुगेका छन्। ३० जनाको मृत्यु भएको छ। ९९ जना मानिस निको भएर घर फर्किसकेका छन्।

    श्रीलंकमा २ सय ४४ जना संक्रमित रहेका छन्। ७ जनाको मृत्यु भएको छ। ७७ जना मानिस निको भएर घर फर्किसकेका छन्। शुक्रबार ७ जना नयाँ संक्रमित भेटिएका थिए।



    नेपलामा शुक्रबार १४ जना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ। एक जना निको भएर घर फर्किसकेका छन्।

    माल्दिभ्समा संक्रमितको संख्या २९ रहेका छन्। निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ। शुक्रबार ४ जना नयाँ संक्रमित भेटिएका थिए।



    भुटानमा ५ जना संक्रमित छन्। २ जना निको भएर घर फर्किसकेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑