• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीलाई ट्रकमा ल्याएर सीमामा छोडियो

  • वीरगंज संजाल
  • ५ बैशाख २०७७, शुक्रबार १८:५१
  • ३८४९

    मलंगवा | भारतका विभिन्न क्वारेन्टाइनमा रहेका १ सय २३ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाडिदिएका छन् । भारतीय सुरक्षाकर्मीले ट्रकमा हालेर ती नेपालीलाई भारतको कन्हौली नाकास्थित लखन्देही खोलामा ल्याएर बिहीबार राती छाडिदिएका छन् ।



    सोनवर्षालगायत ३ ठाउँमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले बिहीबार राती लखन्देही खोलाको बाटो देखाइदिएर छाडेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिएका छन् ।


    ‘भारतका विभिन्न क्वारेन्टाइनमा केही दिनदेखि राखिएकालाई  बीना जानकारी सीमा भारतीय सुरक्षाकर्मीले ल्याएर छोडिदिएका छन, प्रजिअ जिसीले भने, ‘अहिले उनीहरुलाई सीमा क्षेत्रमै राखिएको छ।’  ‘उनीहरुमध्ये केहीलाई ज्वरो आएको छ। हामी सबैजनालाई उतै फर्काउन पहल गरिराखेका छौं,उनले भने,’भारतीय पक्षसँग कुराकानी हुँदैछ। ‘


    १ सय २३ जनामध्ये हाल कन्हौली नाकामा ९१ जना रहेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज क्षेष्ठ जानकारी दिएका छन् । अरु पनि कतै लुकेर कतै बसेको हुनसक्ने आशंका गरिएको छ।  खोलामा छाडिएका उनीहरु बिहानै कौडेना गाउँपालिका ३ मा आएको वडाध्यक्ष प्रभु चौधरीले जानकारी दिए। आफ्ना वडामा आएपछि आफूले प्रहरीलाई खबरका गरेको उनले बताए।


    प्रहरी आउँदा उनीहरु आ-आफ्नो घर जान पाएनन् । बिहानै लगभग ६५ देखि ६८ जना कौडेना बजारभन्दा पश्चिममा रहेको पेट्रोल पम्मसम्म आएको चौधरीले बताए ।  धेरै संख्यामा मानिस आएको देख्दा कहाँबाट आएको भनि सोधपुक्ष गर्दा आफूहरु भारतको क्वारेन्टाइनबाट आएको बताएका थिए। सबैजनालाई सुरक्षाकर्मीले घेरा हाली केही बेर रोकेका थिए । त्यसपछि फेरी उनीहरुलाई सीमा क्षेत्रतर्फ लगिएको छ।


    यसअघि नै सर्लाहीमा ६३ जना नेपाली लकडाउन छिचोल्दै भारतबाट आएका छन् । उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑