• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना कोषमा राष्ट्रपति कार्यालयले जम्मा गर्‍यो ९ करोड ५० लाख

  • वीरगंज संजाल
  • ५ बैशाख २०७७, शुक्रबार १८:३५
  • ३२६५

    वीरगन्ज | सरकारले वीरगन्जमा कोभिड–१९ परीक्षण गर्न दिएको पीसीआर मेसिन दुई दिनदेखि नारायणी अस्पतालमा थन्‍किएको छ । आवश्‍यक उपकरण नहुँदा मेसिन चलाउन नसकिएको अस्पतालले जनाएको छ ।



    गत आइतबार वीरगन्जमा ३ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम कम गर्न यहीँ कोरोना परीक्षणको सुविधा हुनुपर्ने चौतर्फी आवाज उठेको थियो। यससँगै प्रदेश सरकारले बुधबार राति अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराएको हो। तर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय एउटा पीसीआर मेसिन आउँदैमा कोभिड–१९ परीक्षण गर्ने ल्‍याब सञ्चालनमा आउन नसक्ने बताउँछन्। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काम गरेको पीसीआर मेसिन पठाएको हो,’ उनले भने, ‘पीसीआर मेसिन मात्र आएर भएन, यसलाई सञ्चालन गर्ने थुप्रै उपकरण आएका छैनन्।’


    कतिपय उपकरण नेपालमा समेत उपलब्ध नरहेको उपाध्‍यायले बताए। ‘बायो सेफ्टी क्‍याबिनेटजस्ता ४/५ वटा मुख्य उपकरणविना पीसीआरमा परीक्षण गर्न सकिँदैन, त्यो नेपालमा पनि उत्पादन हुँदैन,’ उनले भने।



    अहिले वीरगन्जमा संक्रमित देखिएका ३ जना भारतीय मुस्लिम धर्म प्रचारकको सम्पर्कमा आएका व्‍यक्तिहरूको र्‍यापिड डाइग्नोस्टिक टेस्ट भइरहेको छ। शंकास्पदहरूको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडास्थित प्रयोगशाला पठाउने गरिएको छ। मेसु डा. उपाध्‍यायका अनुसार हेटौँडाको ल्‍याबले पनि थेग्न नसकेपछि ४४ वटा नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्‍य प्रयोगशाला पठाइएको छ।



    स्रोतका अनुसार प्रदेश सरकारले नारायणी अस्पताललाई उपलब्ध गराएको पीसीआर मेसिन राष्ट्रिय प्रयोगशालामा जगेडा राखिएको थियो। ‘जनस्वास्थ्‍य प्रयोगशालामा फुल सेटअपमा राखिएको यो पीसीआर मेसिन जगेडामा थियो,’ अस्पतालका एक चिकित्सक भन्छन्, ‘दबाब थेग्न नसकेपछि प्रयोगशालाले त्यही मेसिन वीरगन्ज पठाएको हो। तर यसलाई चलाउन चाहिने बायो सेफ्टी क्‍याबिनेट, २४ वटा प्वाल भएको सेन्ट्रीफ्युग मेसिन, भोटेक्स मेसिन, पिपेट सेट, माइनस २० डिग्री सेन्टिग्रेडसम्म केमिकल राख्ने फ्रिजरलगायतका अत्‍यावश्‍यक उपकरण पठाएको छैन।’



    आवश्‍यकता बुझेरभन्दा पनि दबाबका भरमा मेसिन पठाउँदा यस्तो अवस्था निम्तिएको अस्पतालकै एक फिजिसियनको धारणा छ। ‘पीसीआर सञ्चालनका लागि पोजिटिभ र नेगेटिभ प्रेसर थेग्न सक्ने ३ वटा विशेष कोठा आवश्‍यक पर्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा एक हप्तामा पनि यो मेसिन सञ्चालन गर्न सम्भव देखिँदैन।’ भरतपुर, हेटौँडा र जनकपुरको प्रयोगशालामा रहेकै स्तरको पीसीआर पठाउनुपर्नेमा सस्तो लोकप्रियता कमाउने काम मात्र गरिएको उनले आरोप लगाए।



    उक्त पीसीआर मेसिन चलाउन समान्‍य तयारीले नपुग्ने भन्दै नारायणीका स्वास्थ्‍यकर्मीले त्‍यसको आर्थिक व्ययभार अस्पतालले मात्र थेग्न नसक्ने जनाए।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑