पर्सा | कृष्णा कुशवाहा | पकाहा मैनपुर गा पा को वडा नंवर ०३ मैनपुर मा राहत वितरण गरिएको थियो। यस अघि मैनपुर राहत वितरण गर्न जाँदा गाउँ बढी संग विवाद भएको थियो। प्रत्येक गाउँ का लागि गाउँ पालिका ले ४ लाख रकम छुट्याएको थियो।
भने गाउँ बसी को भनाई थियो कि कति को राहत हो भने हामी लाई जानकारी चाहियो । गा पा बाट जानकारी न दिएमा विवाद भएको थियो।गाउँ बासी ले राहत लिन मानेन । र राहत टोली फिर्ता भएको थियो।
र आज फेरि गाउँमा गएर गा पा प्रमुख विजय कुमार चौरसिया र वडा अध्यक्ष मदन साह कानु गएर स्थानीय लाई सम्झाई बुझाई राहत लिन आग्रह गर्नु भएको थियो।
स्थानीय ले राहत लिन माने पछि राहत वितरण गरिएको थियो।राहत वितरण गर्दा राहत पुगेन भने गा पा बाट भनिएको थियो को बाँकी घटे का ब्यक्ति लाई भोलि लियाएर वितरण गरिन्छ । भने फेरि विवाद भयो को थियो ।विवाद हुँदा राहत टोली फिर्ता गएको हो भने स्थानीय ले बताएका छन।