• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा ६ सय ७३ को आरडीटी परीक्षण : २ को रिपोर्ट पोजेटिभ, ६ सय ७१ को नेगेटिभ

  • वीरगंज संजाल
  • ४ बैशाख २०७७, बिहीबार २०:१३
  • ३९९९

    जनकपुरधाम | प्रदेश २ का ८ वटै जिल्लामा र्‍यापिड टेष्ट किट (आरडीटी) को माध्यमबाट बिहीबारसम्म ६ सय ७३ जनाको परिक्षण गरिएको छ । त्यसमध्ये २ जनाको रिजल्ट पोजेटिभ आएको छ भने ६ सय ७१ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।



    कोरोनाभाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेष्टअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा २९ अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८, कञ्चनपुर नगरपालिकामा ३२, हनुमाननगर गाउँपालिकामा २१, महादेवा गाउँपालिकामा ६, बोदेवरसाइन नगरपालिकामा १०, बलान बिहुल गाउँपालिकामा १३, तिलाठी कोइलाडी गाउँपालिकामा ५०, खडग नगरपालिकामा १८, राजगढ गाउँपालिकामा २,डाक्नेश्वरी गाउँपालिकामा २ र छिन्नमस्ता गाउँपालिकामा ४ गरि जम्मा २ सय ५ जना शंकास्पद व्यक्तिको आरडीटी टेष्ट गरिएको छ ।


    त्यस्तै सिरहाको सिरहा अस्पतालमा ३,नवराजपुर गाउँपालिकामा ५,गोलबजार नगरपालिकामा ६,कर्जन्हा नगरपालिकामा १७,नरहा गाउँपालिकामा २ र अर्नामा गाउँपालिकामा १७ गरि जम्मा ५० जनाको आरडीटी टेष्ट गरिएको हो ।


    धनुषाको १८ वटा स्थानीय तह मध्ये गणेशमान चारनाथ नगरपालिकामा ९ र मिथिला नगरपालिकामा ९ गरि जम्मा १८ जनाको मात्र आरडीटी टेस्ट गरिएको छ भने महोत्तरीको औरही नगरपालिकामा १३,बलवा नगरपालिकामा १५,गौशाला नगरपालिकामा ६ र सोनमा गाउँपालिकामा ४ गरि जम्मा २६ जनाको र्‍यापिड टेष्ट सम्पन्न भएको छ ।



    सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ५०,हरिपुर नगरपालिकामा २ र कोडैना नगरपालिकामा ५ गरि कुल ५७ जनाको र्‍यापिड टेस्ट किटमार्फत परिक्षण गरिएको हो ।



    प्रदेश २ मा सबैभन्दा बढि रौतहटमा २ सय ८ जनाको र्या्िपड टेष्ट किट मार्फत जाँच गरिएको छ । जहाँ चन्द्रपुर नगरपालिकामा २९, कटहरिया नगरपालिकामा ३३, इशनाथ नगरपालिकामा ८०, परवाहा नगरपालिकामा ३०, गरुडा नगरपालिकामा १०, बौद्धिमाई नगरपालिकामा २२ र फतवा विजयपुर नगरपालिकामा ४ गरि जम्मा २ सय ८ जनाको र्‍यापिड टेस्ट किट मार्फत टेष्ट गरिएको हो ।



    त्यस्तै बाराको आदर्श कोतवाल गाउँपालिकामा २,सुवर्ण गाउँपालिकामा १३,सिम्रौनगढ नगरपालिकामा ५,महागढीमाई नगरपालिकामा ८,पचरौता नगरपालिकामा ७ र कलैया उपमहानगरपालिकामा १४ गरि ४९ जनाको आरडीटी परिक्षण सम्पन्न भएको सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा.रामप्रसाद घिमिरेले बताए ।



    पर्साको छिपहरमाई गाउँपालिकामा १३,पकहा मैनपुर गाउँपालिकामा ५, कालिकामाई गाउँपालिकामा ३,पटेर्वा सुगौली गाउँपालिकामा १२,पर्सागढी नगरपालिकामा १२ र धोबीनि गाउँपालिकामा ३ गरि जम्मा ४८ जनाको आरडीटी टेष्ट गरिएको उनले बताए ।



    डा.घिमिरेले र्‍यापिड टेष्टमा कोरोनाले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा मात्र परीक्षण हुने भएकाले उनीहरु सबैको पीसीआर परीक्षण समेत गरिने बताए । र्‍यापिड टेष्ट किट (आरडीटी) परीक्षणका लागि प्रदेशका ८ वटै जिल्लामा विज्ञसहितको ४ वटा टोली खटाइएको छ ।



    २-२ जिल्लामा गरि १-१ वटा टोलीलाई खटाइएको हो । टोलीमा मेडिकल डा.जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जानकारी दिए ।



    अहिलेसम्म प्रदेश २ मा ५ सय ३५ जनाको स्वाब संकलन भएकोमा ४ सय ५४ जनाको नतिजा नेगेटिभ आएको छ भने ४ जना पोजिटिभ बिरामीको उपचार भइरहेको छ । ७७ जनाको नमुना परीक्षण हुने क्रममा रहेको छ ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑