• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    प्रादेशिक अस्पताल जनकपुरलाई स्वाब संकलन बुथ हस्तान्तरण

  • वीरगंज संजाल
  • ४ बैशाख २०७७, बिहीबार १३:३०
  • २९१९

    जनकपुरधाम | नेपाल ईन्जिनियर्स एसोसिएसनले कोरोनाभाइरसका शंकास्पद विरामीको स्वाब नमुना संकलनका लागि प्रादेशिक अस्पताल जनकपुरलाई स्वाब संकलन बुथ हस्तान्तरण गरेको छ।


    एसोसिएसनले प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष संजय सिंहलाई स्वाब संकलन बुथ हस्तान्तरण गरेको हो । बुथको सन्दर्भमा बोल्दै अध्यक्ष सिंहले यसले स्वाब संकलनमा सहजता हुने बताए ।




    अस्पतालको फिवर क्लिनिक नजिक राखिएको बुथबाट चिकित्सकले शंकास्पद विरामीको स्वाब संकलन गर्ने उनले बताए ।


    नेपाल ईन्जिनियर्स एसोसिएसन प्रदेश नम्बर २ को प्राबिधिक सहयोग एवं प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा सो स्वाब संकलन बुथ प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको हो ।



    पिपिआरको अभावका साथै ल्यावमा काम गर्ने चिकित्सकहरुलाई संक्रमणबाट जोगाउन बुथको विशेष भूमिका रहने विश्वास लिइएको छ ।



    सो अवसरमा नेपाल ईन्जिनियर्स एसोसिएसनका केन्द्रीय सदस्य ई.लक्ष्मण यादव,प्रदेश सचिव ई. अजित यादव, सहसचिव ई.भवेश मिश्र, सदस्य ई.रणधिर झा, नेपाल मेडिकल एसोसिएसन जनकपुरका वरिष्ठ उपाध्यक्ष डा.जामुन प्रसाद सिंह, कोषाध्यक्ष डा.रामज्ञान यादव, खानेपानी तथा सरसफाइ कार्यालयका ई.हसमत अन्सारी, अर्थ क्लिन ग्रिन फाउन्डेसनका दिपु ठाकुर,डा.सुधीर भगत, डा.बिपिन यादव लगायतकाहरुको उपस्थिती रहेको थियो ।



    बुथको निर्माण लागत ८० हजार रुपैयाँ रहेको छ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑