• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    सिल गरिएको क्षेत्रमा अबिलम्ब खाद्यान्न आपुर्ती र रेपिड टेस्ट गर्न साँसद यादवको माँग

  • वीरगंज संजाल
  • ३ बैशाख २०७७, बुधबार १७:१४
  • २९५९

    बिरगंज, पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादवले जीवन रक्षाका लागि खाद्यान्न आपुर्ती र रेपिड टेस्टको मांग गरेका छन् | बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै सांसद यादवले वीरगन्जको छप्कैयास्थित मस्जिदसंगै रहेको यतिमखानामा बसेका ३ जना भारतीय मुस्लिम धर्मप्रचारकहरुमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पुष्टि भएपछि स्वभाविक रुपमा मानिसहरुमा भय ब्याप्त छ भने प्रहरी र प्रशासनले आवश्यक कडाई अख्तियार गरेको अवस्था छ र छप्कैया क्षेत्र यतिखेर सिल गरिएको छ गरिएको हुनाले त्यहाँ आवतजावत बन्द छ र आवश्यक बस्तुको पसलहरु बन्द गरिएका भएकाले सवधानीको दृष्टीकोणले प्रसाशनको यो कदम आवश्यक पनि रहेको तर, यसबाट केही मानवीय संकटहरु समेत सिर्जना भएकोतिर सम्बन्धीत सबैको ध्यानाकर्षण गराएका छन् ।

    आफ्नो बिज्ञप्तिमा सांसद यादवले उक्त क्षेत्र सिल भएपछि अत्यावश्यक बस्तुको अभाव त्यहाँ सिर्जना भई हजारौं मानिसहरु भोकमरीको मुखमा पुगेका छन् , इन्धन, खाद्यान्न र जीवन धान्ने अन्य अत्यावश्यक बस्तुको अभावले मानिसहरुको जीवन गम्भीर रुपमा कठिन भएको बताउदै संबन्धि क्षेत्र सिल गरेपछि त्यहाँ अत्यावश्यक बस्तुको आपुर्ती सरकारी स्तरबाट गरिने गरेको उद्हारण छिमेकी मित्र राष्ट्र भारत र अन्य मुलुकहरुमा अहिले देखिएको जस्तै प्रबन्ध अबिलम्ब मिलाई मानिसहरुलाई उनीहरुको जीवन रक्षाका लागि अत्यावश्यक बस्तुको आपुर्तीको यथासिघ्र ब्यवस्था मिलाउन मँ गृह मन्त्रालयसंग माग गरेका छन् ।
    सांसद यादवले सो छपकैया क्षेत्र सिल भएको एरियामा हजारौं जनता भोकले आजित भएका भोकै पेटले बिद्रोह निम्त्याउछ भने स्थापित सत्य रहेको बताउदै अहिलेकै अवस्था कायम रहे यहाँ मानिसहरुले संक्रमण नियन्त्रणको लागि दिदै आएको सहयोगको निरन्तर कठिन हुने भनि प्रतिक्रिया प्राप्त भएको भएको जानाकरी गराउदै सिल गरिएको क्षेत्रमा घरघरमा ‘रेपिड टेस्ट’ गरेर अवस्थालाई सहज र जोखिम न्युनीकणर गर्न र सो कारण त्यतातिर पनि अबिलम्ब कदम बढाउन माग गरेका छन् । साँथै सो क्षेत्रका जनताले सदसायता कायम राख्दै प्रशासनिक आदेशको पालना गरी यो आपदा नियन्त्रणमा सहयोग, समन्वय र संयम कायम राख्न मँ बिनम्र आग्रह पनि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑