• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तब्लिगी जमात भनेर धेरैले कुरा उठाए!!वास्तबमा के हो तब्लिगिजमात ?

  • वीरगंज संजाल
  • २ बैशाख २०७७, मंगलवार १५:५५
  • ४८७५

    तब्लिगी जमात भनेको मुस्लिम समुदायमा रहेका मानिसहरुलाई सहि इस्लाम सीकाई अन्धविश्वासलाई हटाउन सिकाउनु हो।यो कुनै धर्मप्रचारक जमात(समुह) होईन। यो तब्लिगी जमात मुस्लिम समुदायमा नै सिमीत छ। यस तब्लिगी जमातमा रहेका मुस्लिमहरुले के के सिक्छन त?? यसमा रहेका मुस्लिमले ईमान(आस्था), नमाज, कहिले झुठो नबोल्नु, धुम्रपान तथा मदिरापान जस्ता बस्तु नखानु,मानिसहरु सङ्ग राम्रो मानवता को व्यहार, सहि समाज को वातावरण बनाउनु , दाईजो प्रथा निर्मुल पार्नु, आमा बुबाको स्याहर गरेर स्वर्ग जाने बाटो बनाउनु , त‌था समाजिक आदार । अरु यस्ता धेरै कुरा हरु छन् जुन् कि भन्न साध्य छैन,



    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}



    सबै धर्म( हिन्दु, इसाई, बौद्ध) यस्तो जमात बनाई काम गरिरहेका छन् र यस्तै राम्रा कुराहरु सिकाई रहेका छन् । जुन् कुरा नौलो होइन् तर अहिलेका मिडियाहरु समाजमा भ्रम तथा विवाद फैलाउने काम गरिरहेका छन । हालै घटेका घटना हेरि जमातीहरु आएर कोरोना फैलाएको भनी हल्ला फैलाएको कुरा ईन्डियन मिडियाहरुले भनी रहेका छन्। यसै बिच हाम्रो देश नेपालमा कैयौं राष्ट्र बाट जमातहरु आएका थिए । अनि यसै बिचमा अचानक कोरोनाको महामारी फैलियो।अचानक हाम्रो सरकार द्वारा luckDown को घोषणा गरियो। जसबाट कैयौं Tourist हरु हाम्रो देश नेपालमा फसेका छन् , जसमा जमातीहरु पनि छन् ,तर उनीहरुलाई लुकेका भनेर हल्ला फैलाइरहेका छन् । के यो हाम्रो समाजमाको नराम्रो कुराहरु न्याल्ने शक्ति हराएकै हो त???



    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}




    यो महामारी कुनै धर्म बाट फैलिएको होइन। यो covid19 कुनै जातजातिलाई विषेश होइन । यसले सबै लाई सङ्क्रमित बनाउन सक्छ यदि सतर्कता अपनाईएन भने। त्यसैले घरमा रहौ सुरक्षित रहौ र Lockdown लाई सफल पारी सरकारलाई सहयोग गरौ।नेपालमुस्लिम



    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑