• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तब्लिगी जमात भनेर धेरैले कुरा उठाए!!वास्तबमा के हो तब्लिगिजमात ?

  • वीरगंज संजाल
  • २ बैशाख २०७७, मंगलवार १५:५५
  • ४७३९

    तब्लिगी जमात भनेको मुस्लिम समुदायमा रहेका मानिसहरुलाई सहि इस्लाम सीकाई अन्धविश्वासलाई हटाउन सिकाउनु हो।यो कुनै धर्मप्रचारक जमात(समुह) होईन। यो तब्लिगी जमात मुस्लिम समुदायमा नै सिमीत छ। यस तब्लिगी जमातमा रहेका मुस्लिमहरुले के के सिक्छन त?? यसमा रहेका मुस्लिमले ईमान(आस्था), नमाज, कहिले झुठो नबोल्नु, धुम्रपान तथा मदिरापान जस्ता बस्तु नखानु,मानिसहरु सङ्ग राम्रो मानवता को व्यहार, सहि समाज को वातावरण बनाउनु , दाईजो प्रथा निर्मुल पार्नु, आमा बुबाको स्याहर गरेर स्वर्ग जाने बाटो बनाउनु , त‌था समाजिक आदार । अरु यस्ता धेरै कुरा हरु छन् जुन् कि भन्न साध्य छैन,



    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}



    सबै धर्म( हिन्दु, इसाई, बौद्ध) यस्तो जमात बनाई काम गरिरहेका छन् र यस्तै राम्रा कुराहरु सिकाई रहेका छन् । जुन् कुरा नौलो होइन् तर अहिलेका मिडियाहरु समाजमा भ्रम तथा विवाद फैलाउने काम गरिरहेका छन । हालै घटेका घटना हेरि जमातीहरु आएर कोरोना फैलाएको भनी हल्ला फैलाएको कुरा ईन्डियन मिडियाहरुले भनी रहेका छन्। यसै बिच हाम्रो देश नेपालमा कैयौं राष्ट्र बाट जमातहरु आएका थिए । अनि यसै बिचमा अचानक कोरोनाको महामारी फैलियो।अचानक हाम्रो सरकार द्वारा luckDown को घोषणा गरियो। जसबाट कैयौं Tourist हरु हाम्रो देश नेपालमा फसेका छन् , जसमा जमातीहरु पनि छन् ,तर उनीहरुलाई लुकेका भनेर हल्ला फैलाइरहेका छन् । के यो हाम्रो समाजमाको नराम्रो कुराहरु न्याल्ने शक्ति हराएकै हो त???



    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}




    यो महामारी कुनै धर्म बाट फैलिएको होइन। यो covid19 कुनै जातजातिलाई विषेश होइन । यसले सबै लाई सङ्क्रमित बनाउन सक्छ यदि सतर्कता अपनाईएन भने। त्यसैले घरमा रहौ सुरक्षित रहौ र Lockdown लाई सफल पारी सरकारलाई सहयोग गरौ।नेपालमुस्लिम



    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    ठक्करराम बहुमुखी क्याम्पसको अनियमितता प्रकरणमा छानबिन प्रतिवेदन सार्वजनिक गर्न विद्यार्थी संगठनहरूको माग

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    News

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑