• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जका स्थानीयहरुले सेवा र भाइचाराको अनौठो मिसाल कायम गर्दै

  • वीरगंज संजाल
  • २९ चैत्र २०७६, शनिबार १३:२३
  • ५९४१

    बीरगंज।मुकेश खेतान | लक डाउन पश्चात नेपालका विभिन्न ठाऊमा रोजगारीका लागि रहनु भएका लगभग ३५० भारतीय र नेपालीहरु घर जानका लागि चेत्र १९ गते वीरगन्ज पुगे पछि प्रशासन द्वारा क्वॉरेंटाइनमा राख्ने उद्देश्यले नियन्त्रणमा लिई ठाकुर राम बहुमुखी क्याम्पसमा राखिएको थियो।

    यसको जानकारी भए पछि स्थानिय हरु त्रसित बनेका थिए।यस्तो गम्भीर स्थितिमा ग्रीन सिटीले अगाडि आएर जिम्मा लिनु भयो र रूंगटा वेलफेयर सोसाइटीको सह्योगमा खानाको व्यवस्था मिलाउनुभयो।

    ३५० जना एकासी आए पछि ४ घण्टा पनि न बित्दा जिल्ला प्रशासन, पर्साको नेतृत्वमा ग्रीन सिटीले रुंगटा वेलफेयर सोसाइटी, भारतीय वाणिज्य दूतावास, बीरगंज र पर्सा प्रहरी सशस्त्र प्रहरीको सहयोगमा समुचित व्यवस्था मिलाउनु भएको थिए।जिल्ला प्रशासनले सबै लाई झुल पनि उपलब्ध गराउनु भएको छ।नेपाली नागरिक हरूलाई स्वास्थ्य परीक्षण पछि आवश्यक प्रक्रिया पुर्याई घर जानका लागि छोडिदिनु भएको जानकारी ग्रीन सिटी अध्यक्ष
    जय प्रकाश खेतान ले गराउनु भयो।

    नेपाली नागरिकहरूलाई घर फर्काएपछि समाचार संकलन सम्म १८९भारतीय हरू लाई ठाकुर राम क्याम्पसमा क्वॉरेंटाइनमा राखेर नियमित रुपमा ४ टाइमको शुद्ध र पौष्टिक नास्ता खाना र खाजा उपलब्ध गराउदै आएको र समय समयमा भवानी अस्पतालको सहयोगमा स्वास्थ्य चेकजाच पनि भइरहेको जानकारी पनि अध्यक्ष खेतानले गराउनुभयो।

    शुद्धता र सरसफाइलाई मध्यनजर गरि खाना बनाउने व्यवस्था ग्रीन सिटी र रुंगटा वेलफेयर सोसाइटीका सदस्यहरूको देख रेखमा मिलाइएको जानकारी रूंगटा वेलफेयर सोसाइटीका सुरेश रुंगटाले गराउनुभयो।

    नाश्ता र भोजन सेवामा ग्रीन सिटी, महावीर मंदिर समिति, आत्मज्ञान प्रचार प्रसार समिति, राजकुमार कलवार, नगवा युवा समिति, गोपाल राय त्रिवेणी देवी शंघाई सेवा ट्रस्ट, सीताराम शरण चौधरी, नारायणी युवा कमेटी, बिरगंज लेडीस सर्कल 3 एसटीएफ, जगत प्रसाद कानू, भोला कलवार,
    राउंडटेबल नेपाल, बीरगंजले पनि सेवा उपलब्ध गराउनुभएको जानकारी ग्रीन सिटी अध्यक्ष खेतानले दिनुभएको छ।

    राउंड टेबल नेपाल, बीरगंज शाखा द्वारा ठाकुर राम क्याम्पसमा राखिएका भारतीयहरुको लागि १५०थान सैनिटाइजर, ,२२५ थान मास्क र ५ थान पी.पी.ई. सेट ग्रीन सिटीलाई स्थानान्तरण गरिएको जानकारी राउंडटेबल नेपाल, वीरगंजका अध्यक्ष धिरज अग्रवालले गराउनुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑