• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुन प्रदेशमा कति आइसोलेसन

  • वीरगंज संजाल
  • २७ चैत्र २०७६, बिहीबार ०८:४८
  • ४१३७

    सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि सातै प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जनाएको छ । सातै प्रदेशमा गरी ३६ हजार ४६१ शय्या क्षमताको क्वारेन्टाइन तयार गरेको जनाएको छ र त्यस्तै, तीन हजार २०१ आइसोलेसनमा बेड तयारी अवस्था राखेको प्रादेशिक स्वास्थ्य निर्देशनालय र गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सातै प्रदेशका क्वारेन्टाइनमा आठ हजार ५८० जना रहेका जानकारी दिए ।


    उनले भने “बुधबार बेलुकासम्म काठमाडौ उपत्यकाभित्र १२ जना र उपत्यका बाहिर १२२ जना गरी जम्मा १३४ जना मानिस आइसोलेसनमा उपचारत रहेका छन् ।”


    कुन प्रदेशमा कति क्वारेन्टाइन ?

    सरकारले सातै प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जम्मा ३६ हजार ४६१ शय्या क्षमताको क्वारेन्टाइन तयार गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालय र गृह मन्त्रालयले जनाएको छ । जसमा प्रदेश १ मा तीन हजार ८ ८० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेको जनाएको छ ।


    त्यसैगरी, प्रदेश २ मा तीन हजार २२७ वेड, बागमती प्रदेशमा चार हजार ३३३ बेड, गण्डकी प्रदेशमा चार हजार ७१५, प्रदेश ५ मा पाँच हजार ११६, कर्णाली प्रदेशमा दुई हजार ७८८ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ४१२ क्वारेन्टाइन बेड तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    सरकारले विदेशबाट आएका व्यक्ति र कोरोना संक्रमण देखिएका आफन्तहरूलाई क्वारेन्टाइनमा राखेको छ । उनीहरू सबैको कोरोना भाइरस संक्रमण भए नभएको जाँच गरेर मात्र पठाउने बताइएको छ ।


    कुन प्रदेशमा कति आइसोलेसन बेड ?


    सरकारले सातै प्रदेशमा तीन हजार २०१ बेड तयारी अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४३२ आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । भने प्रदेश २ मा २९४ बेड तयारी अवस्था रहेको जनाएको छ ।


    त्यसैगरी वाग्मती प्रदेशमा ९५८ आइसोलेसन बेड, गण्डकी प्रदेशमा २६५ आइसोलेसन, प्रदेश ५ मा ५१२ आइसोलेसन बेड, कर्णाली प्रदेशमा ४६६ र सुदूरपश्चिममा २७४ आइसोलेसन बेड तयारी अवस्था राखेको प्रादेशिक स्वास्थ्य निर्देशनालय र गृह मन्त्रालयले जनाएको छ ।


    माथि उल्लेख गरिएको क्वारेन्टाइन र आइसोलेसन बेडको संख्यामा काठमाडौं उपत्यकाका अस्पतालको रिर्पोट समावेश नगरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल खरिपाटी र नगरकोटमा गरी २५० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ ।


    सरकारले आर्मी अस्पतालमा १००, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २५०, पाटन अस्पतालमा ६ शय्या र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १०० शय्याको आइसोलेसन बेड तयारी अवस्था रहेको जनाएको छ । सरकारले काठमाडौं उपत्यकामा एक हजार बेडको आइसोलेसन तयारी अवस्थामा राख्ने घोषणा गरेको थियो ।


    नेपालमा कोरोना भाइरसको संक्रमण ९ जनामा देखिएको छ । जसमा काठमाडौंमा ३, धनगढीमा ४ र बागलुङ २ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौमा उपचारत एक जना निको भएर घर गएका छन् भने अन्य आठ जना विभिन्न अस्पतालमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑