• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    यसकारण कोरोनाविरुद्धको खोप विकास गर्न लामो समय लाग्छ

  • वीरगंज संजाल
  • २३ चैत्र २०७६, आईतवार ०९:५६
  • २५६५

    हाम्रो निकै राम्रो सतर्कता र सामाजिक दूरीका वावजुद पनि कोरोना भाइरस ९कोभिड–१९० संक्रमण बढिरहेको छ। हालसम्म १२ लाख बढीमा संक्रमण पुष्टि भइसकेको छ भने ६५ हजार बराबरले ज्यान गुमाइसकेका छन्।

    यो महामारीमा लामो समयसम्म जिवित रहन सफल हुनुले यसका विरुद्ध खोप विकास गर्न सकिन्छ भन्ने देखाउँछ।

    अहिले खोप निर्माणमा को पहिलो हुने भनेर संसारभर विभिन्न संस्था र वैज्ञानिकहरू अहोरात्र दौडमा छन्। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले मार्च २० मा बताए अनुसार ४४ वटा समूह खोप निर्माणमा लागिरहेका छन्।

    ती समूह सफल भए कम्तिमा पनि खोप तयार हुन १२ देखि १८ महिना लाग्ने वैज्ञानिकहरूले बताएका छन्।

    खोपले कसरी काम गर्छ ?
    खोपले प्रतिरोधात्मक प्रणालीका लागि केही अणुहरू निर्माण गर्छ, जसलाई भाइरसको एन्टीजीन भनेर पनि चिनिन्छ।

    यी एन्टीजीनहरू कमजोर र निष्क्रिय हुन्छन्, त्यसैले यिनले बिरामी गराउँदैनन्। तर भविष्यमा रोगजन्य जीनले असर गर्न खोज्दा हाम्रो प्रतिरोधात्मक प्रणालीले शरीरमा प्रवेश गर्न खोज्ने ती बाहिरी अनावश्यक एन्टीजीनलाई चिन्न थाल्छ र एन्टीबडी निर्माण गर्छ।

    त्यसपछि रोगको असर हुनुभन्दा पहिले नै शरीरमा निर्माण भएका ती एन्टीबडीले रोगजन्य जीनसँग लड्न सुरु गर्छन्।

    खोप विकासमा एक कदम अघि
    कोभिड–१९ कोरोना भाइरस समूहको भाइरस हो। त्यसैले यसभन्दा पहिले पनि श्वासप्रश्वास प्रणालीका रोगमा थुप्रै अनुसन्धान भइसकेका छन्।

    सार्स र मर्सजस्ता श्वासप्रश्वास प्रणालीका भाइरसविरुद्ध सफल अनुसन्धान भइसकेका छन्। त्यसैले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्न कम समय लाग्न सक्ने वैज्ञानिकहरूको मत छ। उनीहरूले कुनै बाधा व्यवधान नभए १८ महिनासम्ममा खोपको विकास हुन सक्छ। तर कतिपय खोप निर्माण गर्न र अनुमति प्राप्त गर्न दशकौँ पनि लाग्ने गर्छ। त्यसैले १८ महिना भित्रै खोप विकास गर्न सक्नु पनि ठुलो उपलब्धि हुने वैज्ञानिकको तर्क छ।

    कोभिड–१९ को जीन र सार्स गराउने जीन ७९ प्रतिशत मिलेको छ। त्यस्तै मर्स गराउने जीन ५० प्रतिशत मिलेको छ। त्यसैले कोभिड–१९ को खोप निर्माणमा एक कदम अघि बढिसक्यौँ। यसको ‘जेनोम सिक्वेन्स’ मिलाइदिने चीनका वैज्ञानिकलाई धन्यवाद।

    खोपको परीक्षण
    अधिकांश खोप विकास गर्नेहरू मानिसमा भन्दा पहिले जनावरमा परीक्षण गर्छन्।

    तर अमेरिकामा जनावरमा परीक्षण नगरी सीधै मानिसमा परीक्षण गरिएको छ। यसले अझ छिटो खोप निर्माण गर्न सकिने विश्वास लिइएको छ। सीधै मानिसमा परीक्षण गरिए पनि गर्न बाँकी प्रक्रिया अझै थुप्रै छन्। सामान्यतः मानिसमा खोप परीक्षण गर्दा तीन चरण हुन्छन्।

    पहिलो चरणमा खोप मानिसका लागि सुरक्षित छ कि छैन भनेर थोरै संख्यामा परीक्षण गरिन्छ। यसमा करिब सय जनालाई संलग्न गरिन्छ। प्रत्येक चरण पूरा हुन कति समय लाग्छ भनेर समय निर्धारित हुँदैन। तर खासगरी पहिलो चरण पूरा हुन कयौँ महिना लाग्छ।

    दोस्रो चरणमा धेरै मानिसलाई संलग्न गराइन्छ। यस चरणमा रोगविरुद्ध खोपले काम गरेको छ/छैन भनेर हेरिन्छ। केही खोप विकास गर्दा यो चरण पूरा हुन महिनौँ तथा वर्षौँ समेत लागेको रेकर्ड रहेको छ।

    अन्तिम चरणमा अझ संलग्नता बढाइन्छ। हजारौँ मानिसलाई खोप दिइन्छ। यस चरणमा निश्चित समयभित्र खोपले रोगविरुद्ध काम गरेको छ कि छैन भनेर अध्ययन गरिन्छ। यो चरण पूरा हुन केही वर्ष लाग्न सक्छ।

    अन्तिम चरण पूरा भएपछि मात्र उत्पादकलाई खोप उत्पादन गर्न अनुमति दिइन्छ। यस चरणपछि पनि विज्ञहरूले यसको पुनः अनुसन्धान गर्ने गर्छन्।

    अहिले अमेरिकाको मोडर्ना ट्रायलमा गरिएको परीक्षण पहिलो चरणमै छ। तर यो वर्षको मध्यसम्ममा पहिलो चरण पूरा हुने अपेक्षा गरिएको छ।

    कोभिड–१९ को खोप जति सक्दो छिटो बाटोबाट विकसित गर्न लागिएको छ। यस बाटोबाट खोप विकसित गरी विश्वभर जनस्वास्थ्यका लागि प्रयोगमा ल्याउन १२ देखि १८ महिना लाग्छ। तर सुरक्षामा भने सम्झौता गर्न सकिदैन।
    (केही अपडेटसहित अलजजिरामा प्रकाशित डा. सारा कायतको लेख)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑