• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / Breaking News

    रौतहटमा गाई फर्ममा आगलागी हुँदा लाखौंको क्षति

  • वीरगंज संजाल
  • २२ चैत्र २०७६, शनिबार २३:२४
  • २२०३

    नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी विरुद्ध भारत अमेरिकासँग मिलेर काम गरिरहेको बताए ।

    ‘अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग विस्तृत टेलिफोन कुराकानी भयो । हाम्रो छलफल भयो । र कोरोना विरुद्ध लड्न भारत र अमेरिकाले संयुक्त रुपमा सम्पूर्ण शक्ति परिचालन गर्ने सहमति भएको छ,’ मोदीले उल्लेख गरेका छन् ।

    भारत सरकारले कोरोना भाइरसको रोकथामका लागि लकडाउन लगाइसकेको छ । हालसम्म भारतमा ३ हजार संक्रमित पुग्नुका साथै मृत्यु हुनेको संख्या ६८ पुगेको छ । विश्व भर संक्रमितको संख्या बढ्ने क्रम जारी छ । अमेरिकामा भने ७ हजार भन्दा धेरैको मृत्यु हुनुका साथै झण्डै ३ लाख संक्रमित भएका छन् ।

    विश्वभर संक्रमितको संख्याको एक चौथाइ अमेरिकामै छ । अमेरिकामा अनपेक्षित रुपमा संक्रमण फैलँदै गरेकोमा ट्रम्पले पनि चिन्ता व्यक्त गरेका थिए । अप्रिलको दोस्रो सातासम्म पीडादायी हुने उनको भनाइ थियो ।

    साथै उनले अमेरिकामा मृतकको संख्या १ लाख पुग्दा नै रोक्न सक्दा त्यो आफूहरुको सफलता हुने पनि बताएका थिए । यता भारतमा पनि हरेक दिन संक्रमितको संख्या बढ्दो क्रममा छ । यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता भएको हो ।

    कोरोना महामारीबाट उत्पन्न अवस्थाबारे छलफल गर्न मोदीले टेलिफोन गरेका थिए । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना महामारीको अवस्थाबारे छलफल गर्न चिनियाँ राष्ट्रपति सी जिनफिङलाई टेलिफोन गरेका थिए । महामारीसँगै विश्व अर्थतन्त्र धर्मराइरहँदा त्यसको असरले बलियो अर्थतन्त्र भएका देशलाई पनि चिन्तित बनाएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत
  • वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै
  • पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत
  • बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    बाराको कलैया बजारमा अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई कारवाही

    त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो, १० बिगाहा खेतमा बाढी

    बागलुङमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

    निजी विद्यालयको शुल्कको विरोध

    निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं: प्रधानमन्त्री

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    News

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    News

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    News

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    News

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑