• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    राहत वितरण गर्ने बेला कालिकामाईका जनप्रतिनिधि आलु व्यापार गर्दै

  • वीरगंज संजाल
  • १८ चैत्र २०७६, मंगलवार २१:५८
  • ८८७३

    वीरगन्ज | पर्साको कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिले आलु बेच्दै गरेको भेटिएका छन् । लकडाउनले असर परिरहेको बेला जनतालाई राहत वितरण गर्नुको सट्टा स्वंम आलुको व्यापार गरीरहेको भेटिएको छ ।

    आलुको ब्यापार गरेको भन्दै स्थानिय एक नेता पनि बिरोध जनाएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) का कालिकामाई गाउँपालिका वडा नं. २ का वडा कमिटी अध्यक्ष माओ प्रसाद कुशवाहले प्रेस विज्ञप्ती जारी गर्दै त्यस्ता कार्यको बिरोध गरेका हुन् ।

    उनले प्रेस विज्ञप्ती मार्फत विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरस संक्रमण रोकथामको लागि मुलुक नै लकडाउनमा रहेको बेला दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने अति गरिब तथा विपन्न परिवारलाई समस्या हुनु स्वभाविक नै हो ।

    प्रदेश सरकारले त्यस्ता गरिब परिवारको राहत वितरण गर्न प्रत्येक गाउँपालिकालाई १० लाख रुपैया अनुदान दिने पनि घोषणा समेत गरी सकेको छ । पर्सा कै केही पालिकाले त्यस्ता परिवारलाई राहत समेत वितरण गरिरहेका छन् ।

    तर पर्सा कै कालिकामाई गाउँपालिका राहत वितरण गर्नुको सट्टा वडा नं. २ भेडिहारीमा गाउँपालिका अध्यक्ष नथुनी प्रसाद र वडाध्यक्ष सोनालाल चौरसियाले संयुक्त रुपमा आलु पसल संचालनमा ल्याएको विज्ञप्ती मार्फत जनाएका हुन ।

    उनले जारी गरेको प्रेस विज्ञप्तीमा स्थानिय एक व्यक्तिको घरबाट गाउँपालिकाले प्रति किलो ४७ रुपैयामा आलु बिक्री भइरहेको कुरा माइकिङ्गबाट सुन्दा अच्म लाग्यो । यस्तो संकटको अवस्थामा राहत वितरण गर्नु पर्ने अथवा गाउँवासीको लागि सुपथ मूल्यमा खाद्यान्न सामग्रीको पसल संचालन गर्नु पर्ने अवस्थामा जनप्रनिनिधिहरुबाट नै नफा कमाउने उद्देश्यले व्यपार खडा गर्नु प्रति हाम्रो गम्भिर ध्यान आकर्षण भएको लेखेका छन् ।

    उनले यो कतिको न्याय उचित हो जनताले त्यसको मूल्यांकन गर्ने नै छ । तर यस्तो कार्यको म र मेरो पार्टीले विरोध गरेको यही प्रेस विज्ञप्ती मार्फत सम्बन्धित सबैलाई जानकारी गराउँन चाहन्छुं प्रेस विज्ञप्ती मार्फत भनेका छन् ।

    यसका साथै संक्रमणबाट बाच्न वडाबासीलाई उनले जारी गरेको प्रेस विज्ञप्ती मार्फत आ—आफ्नो घर भित्र नै बस्न आग्रह गर्दै यस्तो अवस्थामा अन्य पालिकाका जनप्रतिनिधिहरु आ—आफ्नो पालिकाकाको जनताको सेवामा लागेको बेला कालिकामाई गाउँपालिका र वडाका जनप्रतिनिधिहरु सुति रहेको अवस्थामा जाग्न आग्रह गर्दै गाउँवासीको सेवामा लाग्न आग्रह समेत गरेका छन् ।nepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑