• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ‘लकडाउन’ को बहानामा सशस्त्र प्रहरीमा ‘मानवता’ हराउँदै

  • वीरगंज संजाल
  • १८ चैत्र २०७६, मंगलवार २१:५५
  • ४५९३

    वीरगन्ज | सशस्त्र प्रहरीभित्रको मानवता दिनप्रतिदिन हराउँदै गइरहेको छ । देशमाथि जब—जब संकट वा कुनै किसिमको आपत, विपद् आउँदा देशकै सुरक्षा निकायले नेपाली जनताको रक्षाको निम्ती सबैभन्दा पहिला अगाडी आउँछ । र हाम्रो जनताको धनजनको सुरक्षाको लागि अहोरात्र खट्ने गरेका छन् ।

    यहाँ सम्म आफू नखाएर आफ्नो देशको जनतालाई भोकै बस्न दिइदैन । राज्यले उपलब्ध गराएको होस् वा आफ्नो खल्तीबाट किन नहोस् आफ्नै खाना कटौती गरेर जनतालाई भोकै बस्न दिएको छैन ।

    तर, पर्सा जिल्लामा भने ठिक उल्टो देखिएको छ, सशस्त्र प्रहरीको रवैया ।

    विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड) को संक्रमणबाट जोगिन सरकारले मुलुक भरी नै ‘लकडाउन’ को घोषणा गरेको छ ।

    राज्यले पनि अतिआवश्यक वस्तु बाहेकको सम्पूर्ण सेवा पनि ठप्प पारेको छ । खाद्यान्न, तरकारी र ग्याँसको लगायत अतिआवश्यक वस्तु खरीद गर्न कुनै प्रकारको अवरोध भने गरेको छैन ।

    सरकारले लागू गरेको नियम भित्र रहेर आ—आफ्ना अतिआवश्यक बस्तुहरु सहज रुपमा खरीद गर्न सकिन्छ र यसमा स्थानिय सुरक्षा निकायले पनि सहयोग गर्ने जनाउँदै आएको छ ।

    तर लकडाउनको पालना गराउँन खटेका सशस्त्र प्रहरीले भने, ‘मानवता’ नै विर्सेर अमानविय व्यवहार गर्न पछि घटेका छैनन् । नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरीलाई निलम्बनमा समेत परी सकेका छन् ।

    सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका हुन् ।

    यस्तै, घटना वीरगन्जमा पनि दोहोरिएको छ । शहरको विभिन्न ठाउँमा खटेका सशस्त्र प्रहरीले अनावश्यक अतिआवश्यक वस्तु खरीद गर्न घरबाहिर निस्कने सर्वसाधारणलाई नियन्त्रणमा लिई निर्ममतापूर्वक कुटपिट गर्ने गरेको गुनासो आइरहेको छ ।

    वीरगन्ज २ छपकैयाका अनिल महतो मंगलबार बिहान सशस्त्र प्रहरीबाट निर्घात कुटिएका छन । सिमापारी रक्सौलबाट आईतबार बेलुका दैनिक उपभोग्यको वस्तु खरीद गरी ल्याईरहेको अवस्थामा डियुटीमा खटेका सशस्त्र प्रहरीले समान खोसेका थिए ।

    महतो छिमेकी संग १५ सय रुपैया व्याजमा कर्जा लिएका थिए । त्यो पैसा लिएर सिमापारीबाट दैनिक उपभोग्यको लागि चाहिने चामल, नुन, तेल, तरकारी र बच्चालाई खुवाउँने एक प्याकेट सेरेलेक्स खरीद गरी ल्याएका थिए । नेपाल भारत सिमामा नजिकै रहेको वीरगन्जको शंकराचार्य गेट अगाडी घटेका सशस्त्र प्रहरीले उनको समान खोसेका थिए ।

    आफू नेपाली नागरिक भएको र वीरगन्जमा लकडाउनको बहानामा व्यापारीहरु तरकारी तथा खाद्यन्नको मुल्य चर्को बढाएका कारण सिमापारीबाट सस्तोमा खरीद गरेर ल्याएको डियुटीमा खटेका सशस्त्र प्रहरीलाई बताएपछि मंगलबार बिहान नागरिकता लिएर आउँनु हामी समान फिर्ता गरी दिन्छु भनि फर्काएका थिए ।

    मंगलबार बिहान काँखमा बच्चा बोकेर श्रीमान र श्रीमती लिएर वीरगन्ज भंसारको कार्यालयको राजश्व तथा भंसार गस्तीको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल नं.१४ गुल्मका पुग्दा सशस्त्र प्रहरीले निर्ममता पूर्वक कुटपिट गरेको उनले गुनासो गरे ।

    पर्केकोे खाद्यन्न र तरकारी छोड्नको लागि सशस्त्र प्रहरीले बोलाएको थियो, काँखे बच्चा सहित श्रीमन श्रीमती पुग्दा सशस्त्र प्रहरीले महतोलाई कुटपिट गरेको हो । मितेरी नाकाबाट रिपोटिङ्ग गरेर फर्केका संचारकर्मीहरुलाई देख्नासाथ महतो विलौना गर्दै खुट्टामा लागेको घाउँ देखाउँदै सशस्त्र प्रहरीले एक हजार २ सय रुपैयाको खरीद गरेको खाद्यन्न तथा तरकारी खरीद गरी ल्याउँदा छिनेर उल्टै कुटिपट गरेको गुनासो गरे ।

    म रिक्सा चालक हुन् दैनिक ज्यालादारी गरेर घरपरिवार चलाउँने गरेका थिए । निरन्तर लकडाउनले गर्दा आफूसंग भएको रुपैया पनि खाएर सिध्याई सके, उनले भने, ‘छिमेकी संग उधार रकम लिएर दैनिक उपभोग्यका लागि चाहिने समान खरीद गर्न सशस्त्र प्रहरी नै सोधेर सिमापारी गएका थिए ।

    यता सशस्त्र प्रहरी गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरिक्षक अमर खत्रीले भने, पक्राउ गरिएको खाद्यन्न र तरकारी छोड्न नमिल्ने बताए । लकडाउन भईरहेको बेला नाकापनि बन्द छ, लकडाउन पनि गरिएको छ, सिमापारी गएर किन समान ल्याएको हो, उनले भने, पक्राउ गरेको समान हामी फाली सके अब यसमा केहि गर्न नमिल्ने बताए । उनले कुटपिटको सम्बन्धमा सशस्त्र प्रहरीले नकुटेको प्रतिकृया समेत दिए ।

    सशस्त्र प्रहरीले पक्राउ गरेको समान फिर्ता नगरेपछि भंसार गेटमै बसेर वेलौना गरी रहेको महतो परिवारलाई एकजना संचारकर्मीले आर्थिक सहयोग गर्दै उनीहरुलाई सम्झाई बुझाई घर पठाएका थिए । सशस्त्र प्रहरीबाट कुटाई खाएर पनि खाद्यन्न समान फिर्ता गराउँन भंसार गेट अगाडी बसीरहँदा पनि उनीहरु भित्रको ‘मानवता’ भने जागेन ।nepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑