• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    तीन सय ४७ मजदुर सडकमा अलपत्र

  • वीरगंज संजाल
  • १७ चैत्र २०७६, सोमबार २०:४०
  • ३०५१

    उदयपुर | मदन भण्डारी राजमार्गको विभिन्न खण्डमा कार्यरत तीन सय ४७ जना मजदुर अलपत्र परेका छन् । साता दिनसम्मको पहिलो चरणको लकडाउन सकिएला र काम गर्न पाइएला भनेर आश गरेका यहाँका तीन सय ४७ मजदुर अलपत्र परेका हुन् ।

    सरकारले कोरोना भाइरस नियन्त्रणका लागि पुनः समयसीमा बढाएसँगै राजमार्गको उदयपुर–सिन्धुली–भिमान खण्डमा कार्यरत मजदुर विचल्लीमा परेका हुन् । जेडआईईसी शर्मा लामा जेभी कम्पनी मातहतमा कार्यरत मजदुर एक हप्तादेखि सडकमै बेवारिसे अवस्थामा रहेका छन् ।

    काम नपाएपछि घरसम्म पुर्याइने वातावरण बनाइदिन उनीहरूले आग्रह गरेका छन् । काठमाडौं डेरा गरी बस्दै आएका मजदुर शेरबहादुर तामाङले भने, ‘यहाँ काम पनि छैन घर जान पनि पाइएन । सरकारले गरेको प्रयासको हामी समर्थन गर्छौं, तर हामीलाई घरसम्म पुर्‍याइदिने र दुई छाक टार्ने व्यवस्था गरिदिनु पर्यो ।’

    ‘परिवार काठमाडौंमा कोठा लिएर बस्छन’, उनले भने, ‘न परिवार भएको ठाउँ जान पाइन्छ, न काम नै पाइन्छ, कस्तो लफडामा फसियो ।’ मजदुर शिविरमा २३ जिल्लाका मजदुर रहेको लामा शर्मा जेभिका ईन्जिनियर सिताराम दाहालले बताए । ‘सबैभन्दा बढी बर्दिया जिल्लाका रहेको उनले बताए ।

    दाहालकाअनुसार दाङ्ग जिल्लाका ५६, कौलालीका ५३ , दोलखाका २३ र सल्यानका ३० जना मजदुर छन् । अलपत्र परेका मजदुरलाई घरसम्म पुर्‍याउने जिम्मेवारी कम्पनीको भएकाले प्रशासनसँग समन्वय भइरहेको उनले बताए । जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराएपछि सवारी व्यवस्था गरेर मजदुरको घर–घर पुर्‍याउने उनले जानकारी दिए ।

    ठूलो संख्यामा मजदुर रहेको सहायक प्रमुख जिल्ला अधिधारी भिमप्रसाद भट्टराइले पुष्टि गरे । ‘मजदुर घर जान नपाएर बसेको खवर आएको छ’, उनले भने, ‘कति संख्यामा छन्, उनीहरूको घर कहाँ हो, सबै विवरण सम्बन्धित कम्पनीसँग मागेका छौँ, काम स्थगन गरेको पत्रसँगै विवरण आएपछि पठाउने व्यवस्था मिलाउँछौ ।’ उनले संख्या ठूलो भएकाले पूर्ण विवरणका लागि समय लाग्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑