• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेप्सिस’का कारण ज्वरो आएका बिरामीको पनि वीरगन्जको नेशनलले उपचार गर्न मानेन

  • वीरगंज संजाल
  • १७ चैत्र २०७६, सोमबार १८:२९
  • ३७५३

    वीरगन्ज  | कलैया उपमहानगरपालिका २२ निवासी २५ वर्षीय विजय कुशवाहा शुक्रवार मध्यान्ह थ्रेसरमा मसुरो दाइँ गर्ने क्रममा दुर्घटनामा परे । उनको दुबै खुट्टा र देब्रे हातमा घाउ लाग्यो । गाउँकै एक मेडिकल स्टोरमा उपचारका लागि गएका विजयको खुट्टाको घाउमा ३५ वटा काँटा लगाइयो ।

    राति वान्ता भएपछि परिवारजनले उनलाई वीरगन्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याए। चिकित्सकले उनको घाउको उपचार थाले। आइतबार बिहान विजयमा सुक्खा खोकी र ज्वरो देखियो। त्यसपछि चिकित्सकले कोरोना भाइरस संक्रमणको लक्षण देखिएको भन्दै विजयको उपचार गर्न मानेन्। उनलाई रेफर गरे।

    काठमाडौं आउने क्रममा बाटोमै विजयको मृत्यु भइसकेको चिकित्सकले सोमबार जनाएका छन्। विजयका बुवा मनोज कुशवाहाले त्रिवि शिक्षण अस्पतालले छोराको अस्पताल नपुग्दै मृत्यु भइसकेको जनाएको बताए।

    यहाँको नेशनल मेडिकल केलेजले उपचार गर्न नमानेपछि विजयलाई उनका आफन्तले नारायणी अस्पताल पुर्‍याएका थिए। नारायणीका चिकित्सकले गाउँको मेडिकलले सावधानी नअप्नाई टाँका लगाएकाले विजयको घाउ र छातीमा संक्रमण देखिएको बताएका थिए। वीरगन्जकै अन्य निजी अस्पतालले उपचार गर्न नमानेपछि आइतबार साँझ विजयका परिवारजनले काठमाडौं लगेका थिए।

    ठूलो लगानीमा सञ्चालनमा आएका अस्पतालले संकटको बेला पनि सुरक्षा सामाग्रीको व्यवस्थापन गरेका छैनन्। नेशनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि ५० शय्याको आइसोलेसन वार्ड समेत बनाएको छ। तर, व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को अभावमा ज्वरोको बिरामीको समेत उपचार नगरी फर्काउने गरेको छ।

    नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले डर र त्रासका कारण सामान्य ज्वरो र खोकीका बिरामी पनि निजी अस्पतालले सरकारीमा पठाउने गरेको खुलाए। ‘हरेक ज्वरो र खोकीका बिरामीमा कोरोना संक्रमणको आशंका गर्न मिल्दैन्,’ नारायणीका एक चिकित्सकले भने, ‘मेडिकल इथिक्सको समेत वेवास्ता गरी बिरामी फर्काइरहेकाछन्।’

    मृतकका बुवा महेशका अनुसार शुक्रबार दुर्घटनामा परेका विजय गत वर्षको जेठदेखि गाउँ बाहिर गएका थिएनन्।

    मेडिकल कलेजले उपचार गर्न नमानेपछि नारायणी आएका विजयको तापक्रम चेक गर्दा उनको ज्वरो एकसय भन्दा पनि कम थियो। ‘गाउँमा टाँका लगाएकोले उनमा कडा संक्रमण (सेप्सिस) देखिएको थियो,’ मेसु उपाध्यायले भने, ‘घाउ सफा नगरी टाका लगाएको हुनसक्छ। बिरामीको अवस्था बारे परिवारलाई जानकारी गराएका थियौं।’

    सुविधासम्पन्न निजी अस्पतालमै उपचार गराउने भनि उनका आफन्तले यहाँका अन्य अस्पतालमा लग्दा पनि उनीहरुले भर्ना गर्ने मानेन्। आफैं व्यवस्थापनतर्फ नलागी निजी अस्पतालले संकटको बेला पीपीईका लागि सरकारको मुख हेरेर बसेको मेसु डा. उपाध्यायले गुनासो गरे। ‘सरकारले पीपीईका लागि छुट्टै बजेट नपठाएपनि अस्पताल आफैंले पीपीई व्यवस्थापन गरेको छ,’ उनले भने।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑