• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    अस्ट्रेलियामा ६ जना नेपालीमा भेटियो कोरोना संक्रमण

  • वीरगंज संजाल
  • १६ चैत्र २०७६, आईतवार १०:४५
  • ३३१९

    अस्ट्रेलिया । अस्ट्रेलियामा ६ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ। सिडनीमा चार जना विद्यार्थी  र मेलबर्नमा दुई जना गरि जम्मा ६ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

    सिड्नीको ग्रानभिलको  एउटा अपार्टमेन्टमा बस्ने तीन जना नेपाली विद्यार्थी र एक जना नर्सिङ होममा काम गर्ने साहयक नर्समा कोरोना संक्रमण पुष्टि भएको एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देब गुरुङले जानकारी गराए ।

    गुरुङका अनुसार उनीहरू हाल आइसोलेसनमा रहेका छन्।  एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँगै बस्ने अन्य दुई  जनालाई पनि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएकोू  गुरुङले बताए ।

    ग्रान्भिल क्षेत्र नेपालीहरूको बाक्लो बस्ती   रहेको  एरिया हो  । त्यसै गरि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलका अनुसार मेलबर्नमा पनि एकै परिवारका तिनजनाको कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको रोपोर्ट अझै आउन बाकी छ  ।
    अध्यक्ष कंडेलका अनुसार उक्त परिवारमा  नेपालबाट भर्खरै आएकी  सालिबाट कोरोना सरेको हो जानकारि प्राप्त भएको उनले बताए । अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन  र यस्तो परिस्थितिमा एन आर एन ए  विद्यार्थीको बिषयमा निकै गम्भीर भएको अध्यक्ष कडेलले बताए ।
    यसैबीच एन आर एन ए अस्ट्रेलियाले सेल्फ आईसोलेसनमा रहेका र आफन्त नभएको  विद्यार्थीहरुलाई आकास्मिक राहत स्वरुप अत्यावश्यक खाद्यान्न  सामाग्री बितरण गरि रहेको छ ।
    सिड्निमा करिब २८ जनालाई करिब ४० डलर बराबरको खाद्यान्न  बितरण गरिसकिएको संयोजक गुरुङले बताए ।
    करिब २ हप्ता देखि एक महिना दिने राहतमा  अर्को चरणमा सेनिटरी सामाग्री सहित बितरण गरिने गुरुङले बताए।   त्यसैगरी तास्मेनियामा पनि एकजनालागि ८ देखि ९ डलर सम्मको दुई हप्ता पुग्ने खाद्यान्न सामाग्री बितरण गरिएको एनआरएनए तास्मेनिया संयोजक सन्देश परियारले जानकारि गराए ।
    परियारका अनुसार तास्मेनिया भेटिएको  कोरोना संक्रमीत ब्यक्ति पुर्ण स्वस्थ भइसकेको पनि जानकारी गराए ।  एनआरएनएले छनोटको लागि फारम भर्ने ब्यबस्था गरेको थियो ।
    उक्त फाराम मार्फत आएको विवरण अनुसार  एनएसडब्लु राज्यमा सबैभन्दा बढी १२१ जना,कुइन्सल्यान्डमा ९९ जना , भिक्टोरियामा ८० जना , साउथ अस्ट्रेलियामा २२ जना,तास्मेनियामा ८ जना, वेस्टर्न अस्ट्रेलियामा ६ जना, नोर्डन टेरिटोरिमा ८ जना र अस्ट्रेलियन क्यापिटल टेरिटोरिमा २ जना गरि जम्मा ३४६ जना नेपाली सेल्फ आइसोलेशनमा रहेको र शनिबार साझ ६ बजे सम्म ४१३ जनाले फारम भरेको अध्यक्ष कंडेलले जानकारी गराए  ।
    ४१३ जनाले फारम भरे पनि भेरिफाई गर्न भने बाकी रहेको अध्यक्ष कंडेल जानकारि गराए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑