• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गरिबको सहारा बने विरगञ्जका स्थानीय युवा

  • वीरगंज संजाल
  • १४ चैत्र २०७६, शुक्रबार १४:२७
  • ७४८१

    विरगञ्ज । मयन्क गुप्ता । विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड-१९ को गम्भीरतालाई हेर्दै संघीय सरकारले लगाएको लकडाउन सराहनीय छ । जनताको स्वास्थ्यलाई ख्याल गर्दै संक्रमणलाई थप फैलनबाट रोकथामका लागि सरकारले लगाएको लकडाउनमा सबैको सहयोग आवश्यक छ तर लकडाउनले हामि शुरक्षित भएपनि दिनहु ज्यालादारी गरे आफ्नो पेट पाल्न मजदुर र निम्न वर्गका व्यक्ति भने भोकमरीको चिन्ताले विलिन छ । दिनभरि महिनेत गरेर आफ्नो परिवार पाल्ने मजदुर, रिक्सा चालक, खलासीलगयात निम्न वर्गका व्यक्ति कोरोनाले दोहोरो मारमा परेका छन् ।

     

    यस्तै निम्नवर्गका गरिब र निमुखालाई शुक्रबार सहयोग गर्दै केहि स्थानीय युवाहरुको टोलि विरगञ्जको सडकमा देखियो । हातमा खाद्यान्न बस्तुको पोका बनाएर विभिन्न व्यक्तिलाई बाडिरहेको दृश्यलाई देखेर स्थानीय प्रफुल्लित भएका थिए ।

     

    लकडाउनले गर्दा दिनचर्य काट्न समस्यामा परेका इ व्यक्तिहरुलाई खाद्यान्न बाड्ने अरु कोहि नभएर पर्साका विद्यार्थी नेता निखिल बरनवालको टोलि थियो । विभिन्न समयमा गरिब र निमुखका सहयोगमा अहोरात्र खट्ने बरनवाल पुन: लकडाउन बेला उनिहरुको सहारा बनेका छन् ।

     

    बरनवालले आफ्नो व्यक्तिगत स्तरमा विभिन्न परोपकारी व्यक्तिहरुसँग मिलेर जम्म गरेको रकमले आज लगभग ५० व्यक्तिलाई खाद्यान्न सामग्री उपलब्ध गराएका छन् । उनले विरगञ्जको घण्टाघर, बसपार्क, माइस्थानलगयातका स्थानमा पुगेर सामग्री वितरण गरेका हुन् ।

    ‘हामि त् सबल छौं, दुई-चार दिन नकमाई पनि खान लाउन घट्दैन तर दिनहु ज्यालादारी गरेर, रिक्सा र ठेला चलाएर, बसमा खलासीको काम गर्नेले एक दिन काम नगर उनिहरुको परिवार भोक-भोकै मार्च,’ बरनवालले भने, ‘त्यसैले सबै साथि मिलेर यस्ता निम्न वर्गका व्यक्तिका लागि केहि गरौँ भन्ने सोच आएर खाद्यान्न बाडेका हौँ ।’

     

    बरनवालले आफ्नो स्तरबाट सके सम्म गरे पनि सरकारको सहयोग अपेक्षित भएको बताए । उनले भने, ‘हामि कतिलाई नै बाडौला र कहाँ सम्म बाडौला? संक्रमणको बेला यात्रा गर्न पनि कठिन छ, सामग्री पनि त्यति मात्रामा उपलब्ध छैन । सरकारलाई कुनै कदम उठाउनु पर्यो, सरकारले केहि नगरे गरिव कोरोना भन्दा पनि भोकले मर्छन ।’

    समाजवादी विद्यार्थीका केन्द्रिय सदस्य समेत रहेका बरनवालले लकडाउनको अन्त्य नभए सम्म आफुले यसरिनै सहयोग गरिराख्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑