Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
English
होमपेज /
देश
साबुन, माक्स,सेनिटाईजर र गल्फस लिएर घर घर मा पुगे वडा अध्यक्ष आलम
वीरगंज संजाल
१३ चैत्र २०७६, बिहीबार २०:३९
२७४३
वीरगञ्ज |अनिल साह विश्व भरी फैलिएका महामारी को रुपमा कोरोना भाईरस
लाई मध्य नजर गर्दै आज पर्सा गढीनगरपालिका वडा नं ५ का वडा अध्यक्ष
असलम आलम को नेतृत्व मा घर घरमा पुगी हात धुने डिटवल
साबुन,सेनिटाईजर, माक्स, गल्फस
वितरण गरिएको छ।
विश्वमा महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचन का लागि यो
सामग्री वितरण गरिएको अध्यक्ष आलम ले बताए।
उक्त कार्यक्रममा मा साबिक वडा नं १ देखि ९ र हाल का वडा नं ५ का सम्पुर्ण
महिला स्वास्थ्य स्वयं सेवका हरुलाई वडा अध्यक्ष आलम ले घर घरमा पुगी माक्स
वितरण गर्ने र यो विश्व भरी फैलिएका महामारी कोरोना भाईरस बाट आफु बाचे र
अरुलाई बचाउने जस्ता पोष्ट पम्पलेट बाड्ने अध्यक्ष ले निर्देशन समेत दिएको
थिए।
सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय एकटंगा का सहायक प्रहरी निरीक्षक,
स्थानीय स्वास्थ्य चौकीका इन्चार्ज देव गिरी, वडा सदस्य योगेन्द्र साह, सतिया
देवी, धुरुप राय भर स्वास्थ्यकर्मी सुमन चौधरी स्थानीय समाजसेवी अशोक यादव
लगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
६३ लाख ६८ हजार बराबरको समान अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको
जनकपुरमा नेपाली रेल: नयाँ र पुरानो यात्राको रमाइलो
चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित
बहुदरमाईका मेयर तेलीको अवरोधका कारण विकास निर्माण ठप्प, कर्मचारीले पाएनन् तलब
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
६३ लाख ६८ हजार बराबरको समान अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको
जनकपुरमा नेपाली रेल: नयाँ र पुरानो यात्राको रमाइलो
चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित
बहुदरमाईका मेयर तेलीको अवरोधका कारण विकास निर्माण ठप्प, कर्मचारीले पाएनन् तलब
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव
धरहरा प्रवेश र पार्किङमा शुल्क लाग्ने आजदेखि
भारतको महाराष्ट्रमा भाजपा र झारखण्डमा काँग्रेस गठबन्धनलाई बहुमत
गढीमाई मन्दिरको विकासमा सरकारको विशेष पहल हुने: मन्त्री चौरसिया
वीरगञ्जको नारायणी अस्पताल भवन निर्माण विवादको पाँच वर्षपछि पनि समाधान छैन
भारतमा १० जना विद्रोही माओवादीको मृत्यु
६३ लाख ६८ हजार बराबरको समान अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको
जनकपुरमा नेपाली रेल: नयाँ र पुरानो यात्राको रमाइलो
चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित
बहुदरमाईका मेयर तेलीको अवरोधका कारण विकास निर्माण ठप्प, कर्मचारीले पाएनन् तलब
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
६३ लाख ६८ हजार बराबरको समान अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको
News
जनकपुरमा नेपाली रेल: नयाँ र पुरानो यात्राको रमाइलो
News
चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित
News
बहुदरमाईका मेयर तेलीको अवरोधका कारण विकास निर्माण ठप्प, कर्मचारीले पाएनन् तलब
News
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव
< a href="#" class="goji_mathi">↑ a>