Home
समाचार
देश
मधेश
मुख्य समाचार
Breaking News
वीरगंज संजाल बिशेष
राजनीति
विश्व
स्वास्थ्य
विचित्र संसार
दैनिक पत्रिका-e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
बिशेष
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
Tech News
Mobile Phones
विचित्र संसार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
दैनिक पत्रिका
होमपेज /
देश
संचारकर्मीलाई समाचार सम्प्रेषणमा अवरोध
वीरगंज संजाल
१३ चैत्र २०७६, बिहीबार २०:४७
३३४५
वीरगन्ज ।अनिल सह । बिश्वब्यापी रुपमा फैलिएको कोरोना(कोभिड १९) कारण
बिश्व नै आक्रन्त भएका कारण र नेपालमा पनि यो भाइरसका बिरामीहरु देखिन
थालेका कारण सरकारले मंगलबारबाट लागू हुने गरी एकसप्ताहको लागी मुलुकभर लक डाउन
गरेको छ ।
लकडाउन भनेको घरबाट बाहिर निस्कनका लागि प्रतिबन्ध हो। तर अति आवस्यक विषय वस्तुका लागि सहजता पनि दिएको छ।
न्यूज २४ का क्यामरा मैन जाकिर हुसेन माथी गुण्डागर्दी शैलिमा निर्घात कुटपिट
गरि नियन्त्रणमा लिएको थियो।
पर्सा पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा लगायत अगुवा पत्रकार वडा प्रहरी
कार्यालय श्रीपुर पुगेको विना सर्त ३(तीन घण्टा) नियन्त्रणमा राखी छोडेको थियो।
यस्तो बिकट परिस्थितिमा संचारकर्मीलाई समाचार सम्प्रेषणमा अवरोध पुर्याउनु
भनेको र लकडाउनको बहानामा पुलिस, प्रशासनले अति आवस्यक वस्तु लिन
जादा कुटपिट हुनु भनेको सरकारले अहवा गरेको नीति, नियम र सर्वसाधारणलाई ठेस पुर्यानु हो ।
सरकारले लगाएको नीति नियमलाई मिचदै सहजता को नाममा व्यपारीहरु संग पैसाको प्रलोभनमा हिजो नगवा चौकिले हाट बजार खुल्ला रुपले चलाउन दिएको छ।
यस्तो बिकट परिस्थितिमा पुलिस, प्रशासनले सयाम्ता अपनाउनुको साट्टो बलप्रयो गर्नुलाई जन आन्दोलन को प्रतीरुप देखिको सर्वसाधारणले बताएका छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
अफिमसहित चार जना पक्राउ
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
अफिमसहित चार जना पक्राउ
प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
अफिमसहित चार जना पक्राउ
बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
News
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
News
स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
News
अफिमसहित चार जना पक्राउ
News
प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
↑