• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विरगंजमा कन्टेनरमा ५२ जनालाई लेजादै गरेको अवस्थामा पक्राउ

  • वीरगंज संजाल
  • १२ चैत्र २०७६, बुधबार ०८:३८
  • १३४४५

    विरगंज | भरतपुर चितवन बाट नुकाइ छिपाइ माल बाह्क गडिमा मानिस राखी लाउदै गरे को ना ।५ ख ९५५२ नम्बर को कन्टेन्र विरगंजको घन्टाघर क्षेत्र बाट घण्टाघर पुलिस चोकी को सकृयतामा नियन्त्रन मा लिएको छ न ।

    कन्टेनरमा ५२ जना नेपाली रहेका छन । एक जना सँग २०० सयको दरले भाडा असुल्णे गरी ड्राइभेरले विरगंज लयएको हो । कन्टेन्र मा पर्सा बारा को गरामिन क्षेत्र मा घर भाई भरतपुर मा काम गर्दै आएका बयक्ती हरु रहेका छ्न | विरगंज सन्जालका रेपोटर मायांक गुप्ताले जनाउनु भएको छ ।

    थप

    कोरोना भाइरस (कोभिन १९) लाई नियन्त्रण गर्र्न लक डाउनको दोस्रो दिन आज विहानै देखि वीरगंजको अवस्था सुनसान छ । लक डाउन उल्लंघन गर्दै चितवनबाट आएको कन्टेनरमा लुकेका ५३ जना ब्यक्तिहरुलाई पनि आज पर्सा प्रहरीले कन्टेनर सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । कन्टेनरमा लुकेका ५३ जना मध्ये ५० जना पर्सा जिल्लाका रहेका छन भने ३ जना बारा जिल्लाका रहेको छ ।

    कोरोना भाइरस (कोभिन १९) लाई नियन्त्रण गर्र्न हिजोदेखि लागू गरेको लकडाउन उल्घन गरेको भन्दै हिजो मंगलवार बीरगन्जमा १०० वटा मोटरसाइकल र ३०० जनालाई ब्यक्तिलाई प्रहरीले पक्राउ गरी पाचसय जरिवाना गरेर रिहा गरेको छ । नेपाल सरकारले चैत १८ गतेसम्म लकडाउन घोषना गरेर कोभिन(१९) लाई रोकथाम गर्ने प्रयास गरेको छ । लकडाउनमा अति आवश्यक स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत मात्र खुल्ला गरिएको जनाएको छ । तर वीरगंज महानगरपालिका लगायत केही स्थानमा लकडाउन उल्लंघन गरेका थिए ।

    लकडाउनको अवस्थामा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनका लागि गरिएको अपिलको उल्लंघन गरेर काम नभएका मानिसहरु पनि घुमफिर गर्न थालेपछि प्रहरीले कडाइ गनथालेको छ । यता नेपाली सेनाले समेत आजबाट निगरानी बढाएको छ । बीरगंज ब्यारेक अगाडि रहेको तरकारी पसलहरुमा मानिसहरुको आवात जावत बढी भएकोले पसलहरु बन्द गराएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑