पर्सा | पर्सा जिल्लाको विरगंज माहानगर नगरपालिका स्थित बजारहरु कोरोनाभाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले गरेको लकडाउनले मंगलबार बिहानैदेखि विरगंज बजार सुनसान बनेको छ । यहाँका सवारी सधान चलेका छैन् भने पसलहरु बन्द छन् ।
मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् ।
सुनसान देखिएको छ । सडक पनि शान्त देखिन्छ । मानिसहरु घर घर मै बसेका छन् । हेर्नू होस् तस्बिरहरु|