• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    युवा नेता अकलेश साहले सहयोगमा एकदिने प्रसिक्षण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १० चैत्र २०७६, सोमबार १०:२०
  • ४०५१

    विरगंज | समाज परिवर्तन नेपालका अध्यक्ष एवम नेपाल कमनिष्ट पार्टी नेकपाका युवा नेता अकलेश साहले सहयोगमा एकदिने प्रसिक्षण कार्यक्रम सम्पन्न भएको छ।बिश्वमा भरी महामारीको रुपमा तीब्र गतिमा फैलीरहेको कोभिड १९ अर्थात कोरोना भाइरसलाई मध्यनजर गरी आज(सोमबार) समाज परिवर्तन नेपालका अध्यक्ष एवम नेपाल कमनिष्ट पार्टी नेकपाका युवा नेता अकलेश साहले सहयोगमा एकदिने प्रसिक्षण कार्यक्रम सम्पन्न भएको छ l

    बिश्वमा महामारीको फैलिएको कोरोना भाइरसको बारेका जनचेतना जगाउने उद्देश्यले पर्साको बीरगंज माहानगरपालिका वडा १८ सौराहामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ | कार्यक्रमामा बालअधिकार कर्मी ज्योति साह र संचारकर्मी श्रीनारायण महतोले कोरोनाबाट आफु बचनु रहनु र अरुलाई कसरी बचाउनु भने बारेमा उपस्तिथ रहेका स्थानीयलाइ प्रसिक्षण दिएका छन l

    कार्यक्रममा सहभागी भएका स्थानीयलाइ बालअधिकार कर्मी साह र संचार कर्मी महतोले कोरोना भाइरसबाट बचनको लागी के गर्ने र लागी हाले के गर्ने भने बारेमा पर्चामा तस्बीर सहितको उल्लेखित सामग्री हेराई उनीहरुलाई बुझाएका थिए l

    कार्यक्रमा नेपाल पिछड़ा बर्ग अर्थात ओ.बी.सीका क्षेत्रीय अध्यक्ष शुभानारयण ठाकुरले यो समयमा भारतबाट आएका आफन्त संग बढ़ी घुलमिल नहुन स्थानीयलाइ आग्रह गर्दै हामी पानी आफ्नो भारतमा पर्ने आफ्ना आफ्नत काहा नजानु पर्ने कुरामा जोड़ दिनु भयो l

    यसै गरी नेपाल पिछड़ा बर्ग अर्थात ओ.बी.सीका क्षेत्रीय उपाध्यक्ष एव स्वास्थ्यकर्मी राजेन्द्र साहले कोरोना भाइरस बारे अफवाह नफैलाउन आग्रह गर्नु भयो l

    कार्यक्रममा ओ.नो.सीका जिल्ला अध्यक्ष अकलेश साहले यो बिपतको घडीमा जीते जनप्रतिनिद्धिले समेत चासो नलिदा स्थानीय अर्थ निमुखा जनता यसबारे अहिले सम्म अनबिज्ञ रहेको आरोप लागाउनु भयो l

    नेपाल पिछड़ा बर्ग अर्थात ओ.बी.सीका क्षेत्रीय अध्यक्ष शुभनारायण साहको अध्यक्षतामा भएको कार्यक्रमा सुरेन्द्र साह,नन्दलाल साह,कमलेश साह,कलीम अंसारी लगायत स्थानीयको सहभागिता गरेको थियो l

    यसै गरी समाज परिवार्चन नेपालकै आयोजनामा आज बीरगंज महानगरपालिकाको १० स्थानमा साबुन र पलास्टिकको डोल बितरण गरिएको संस्थाका अध्यक्ष साहले बताउनु भयो l

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑