• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    विश्वभर कोरोनाले तहल्का मच्चाउँदा पनि खुसी छ यो देश

  • वीरगंज संजाल
  • ११ चैत्र २०७६, मंगलवार ०६:००
  • ३२६१

    एजेन्सी | अहिले कोरोना सन्त्रासका कारण विश्वभर दुःख छाएको छ । विश्वका धेरै देशका मानिसको अनुहारबाट खुसी छिनिएको छ । तर, यसका कारण विश्वमा ह्यापिनेस र्याङ्किङमा कुनै समस्या देखिएको छैन ।प्रत्येक वर्ष यही समयमा संयुक्त राष्ट्र संघले ह्यापिनेस रिपोर्ट बनाउने गर्छ । यसअनुसार यो वर्ष पनि लगातार तेस्रो पटक सबैभन्दा खुसी जनता भएको देश बनेको छ, फिनल्यान्ड ।

    अनि यसमा सबैभन्दा तल आएको छ, अफगानिस्तान ।

     

    राष्ट्र संघले १५० देशको रिपोर्ट समेटेर ह्यापिनेस रिपोर्ट सार्वजनिक गरेको हो । अनि यसमा विश्वका सबैभन्दा खुसी देशमा परेका टप १० देशको सूचीमा युरोपेली देश परेका छन् । अहिले कोरोना भाइरसको प्रकोप युरोपमा नै सबैभन्दा बढी देखिएको छ ।सन् २०२० को यो सूचीमा डेनमार्क दोस्रो नम्बरमा परेको छ । तेस्रोमा स्विट्जरल्यान्ड र चौथौंमा आइसल्यान्ड छन् । हेलसिंकी, डेनमार्क, न्युजिल्यान्ड पनि यो सूचीमा अग्रपंक्तिमा छन् । नर्वे, नेदरल्यान्ड्स, स्विडेन पनि यही सूचीको अग्रस्थानमा छन् ।

     

    फिनल्यान्डमा पछिल्लो समय विश्वमा तहल्का मच्चाइरहेको कोरोना भाइरसका संक्रमित पनि नभएका होइनन् । त्यहाँ ४५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । तर, कसैको पनि मृत्यु भउको छैन । स्विट्जरल्यान्डमा ६ हजारभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । त्यहाँ ५८ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    मेयर र सिडिओको एउटै स्वर : सिर्सिया नदीको प्रदुषण रोक्न अब अनुरोध होइन, सिधै दण्डित गरिन्छ

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    News

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑