पर्साकाे पोखरियामा कोरोना भाईरस नियन्त्रण समबन्धि जनचेतना मुलक कार्यक्रम सम्पन
वीरगंज संजाल
८ चैत्र २०७६, शनिबार १२:२३
४३९७
पर्सा | पर्साकाे पोखरियामा कोरोना भाईरस नियन्त्रण समबन्धि जनचेतना मुलक कार्यक्रम सम्पन भएकाे छ ।पर्साको पोखरिया नगरपालीका वाडा नम्बर ४ पोखरिया बजारको बस स्टैन चौकमा आज कोरोना भाईरस रोकथाम कालगी बृक्ष फाउन्डेशनको आयोजना तथा ईलाका प्रहरी कार्यालय पोखरियाको ,सस्त्र प्रहरी कार्यायालय पोखरिया , नगरिक बिकाश सम्नवय समिति र हेलथ किलनीक पोखरियाको सहयोगमा कार्यक्र सम्पन भएको छ ।
कार्यक्रमा साबुन पानीले बारमबार हात धुने, माक्सको प्रयोग गर्ने लगायतका जनचेतनामुलक कुराहरु गरीएकाे थियो ।त्यसमा ईलाका प्रहरि कार्यालय पोखरियाको प्रहरी निरिक्षक चन्द्रकुमार सिह तथा हेलथ किलनीक पोखरियाको डक्टर घनस्याम यादवले आफनै हात साबुन पानीले धोएर बताएका थिए । माक्स लगाउन र बारमबार हात धुने र नाक तथा मुखलाई बारकबार हातले न छुने र हात नमिलाउने भने बताएका थिए। कार्यक्र को सहजीकरणका लागी स्थानीय युवाहरु सुजित गिरी ,सांतोष कुमार राकेश कुमार,नौसाद आलम,भगवान दास ,तत्वा लगायतका ब्यकीहरु रहेका थियाे ।