• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोना त्रासले रगत संकलन घट्यो : दैनिक माग ३५० युनिट, संकलन सय युनिट

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७६, बुधबार ०७:३१
  • ४७३३

    काठमाडौं । दैनिक तीन सय ५० युनिट ताजा रगत माग रहेको काठमाडौंमा अहिले सय युनिट मात्रै संकलन हुन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका कारण रक्तदान कार्यक्रमहरू नहुँदा रगत संकलनमा कमी आएको हो ।

    रक्तसञ्चार केन्द्रका उपनिर्देशक डा. प्रकाश यादवका अनुसार कोरोनाको त्रासले नियमित रक्तदानका कार्यक्रम हुन छाडेका छन् । यही कारण रगत संकलनमा गिरावट आएको हो । रक्तदान कार्यक्रमहरू रगत संकलनको प्रमुख स्रोत हो ।

    रगत संकलनमा गिरावट आउँदा बिरामीले माग गरेअनुसार रगत पाउन छाडेका छन् । कोरोनाकै कारण पूर्व निर्धारित रक्तदान कार्यक्रमहरू स्थगित भएको डा. यादवको भनाइ छ । सरकारले भेला, सभा, समारोह नगर्न भनेसँगै रक्तदान कार्यक्रम रद्द भएका हुन् ।

    विगत दैनिकजसो ५० युनिट रगत संकलन हुने स्थानबाट अहिले बढीमा १२ युनिट मात्रै संकलन भइरहेको डा. यादवले बताए । रगत संकलनबारे सबैले ध्यान नदिएको खण्डमा ठूलो समस्या आउन सक्ने उनले बताए ।

    ताजा रगतको माग दिनहुँ बढ्दै गएको छ । तर, रक्तदानका कार्यक्रमहरू रद्द भइरहेका छन् । दैनिक चार वटा मात्रै रक्तदान कार्यक्रम भए बिरामीको मागलाई धान्न सक्ने अवस्था केन्द्रसँग रहने थियो ।

    चार वटा कार्यक्रमबाट दुई सय युनिट ताजा रगत संकलन गर्न सकिने उपनिर्देशक डा. यादव बताउँछन् । उनले भने, ‘ताजा रगत अभाव हुन नदिन दैनिक कम्तीमा चार कार्यक्रम हुनैपर्छ । धेरैजसो शनिबार हुने रक्तदानका कार्यक्रम पनि रद्द भएकाले समस्या भएको छ ।’

    केन्द्रले उपत्यकाका १५० अस्पतालमा रगत वितरण गर्छ
    अहिले दैनिक सय युनिट रगत मात्रै संकलन भइरहेको र यो क्रम घट्दो रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । केन्द्रले उपत्यकाका १ सय ५० अस्पतालमा रगत वितरण गर्दै आएको छ ।
    रक्तसञ्चार केन्द्रले ६० प्रतिशत बिरामीलाई सेवा दिँदै आएको छ ।

    केही दिनदेखि ताजा रगत अभावले मागअनुसार दिन नसकेको उनले बताए । उपलब्ध हुँदै आएका रगत पनि ए र ओ पोजेटिभ रगत समूहका छन् । धेरैजसो मानिसमा ए र ओ पोजेटिभ समूहका रगत हुने भएकाले यी समूहका रगत पाइए पनि अन्य रक्त समूहका रगत पाउन निकै कठिन छ । नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑