
अजित भुजेल , प्रकाश शाह र सुनिल सुबेदिलाई जिम्मेवारी दिएको , दोस्रो निर्णय गुठीका सदस्यहरुलाई चाहिने आवस्यक सामानहरु प्रयोग गरे बापत न्युनतम १,१००/- शुल्क लिने र तेस्रो निर्णय गुठीका सदस्यहरुको असुभ कार्यको लागी चाहिने आवस्यक सरसामानहरु निसुल्क दिने समेत निर्णय गरेको अध्यक्ष धिरज शर्माले बताए।



