


, बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , बिरगंज महानगर पालिका पशु शाखा प्रमुख रामबिश्वास प्रसाद यादव , खाद्य अधिकृत बिपिन कुमार लाल दास , उपभोक्ता मञ्च बिरगंजका डा. हरेराम ठाकुर , पशु क्वारेन्टाईन कार्यालय बिरगंजका डा. हरेराम यादव , स्वास्थ कार्यालय पर्साका प्रमुख कामेस्वर चौरसिया, माछा- मासु व्यवसायी सघ पर्साका अध्यक्ष अनवारुल हक , सह- अध्यक्ष फिरोज आलम देवान , किरण खडकी , बिरगंज उद्योग बाणिज्य सघका कार्यकारी सचिव सुनिल कुमार कन्ठ र वडा न. ७ का वडा अध्यक्ष बसन्त कुमार अग्रवाल लगायतकाको सहभागिता रहेको थियो ।


