• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पर्साको ग्रामिण क्षेत्रमा व्यापक इन्धन तस्करी

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७६, मंगलवार १५:४४
  • ७२९३

    वीरगंज । इन्धनको मूल्य भारतमा भन्दा नेपालमा सस्तो हुँदा पर्साको ग्रामिण इलाकामा डिजल र पेट्रोलको तस्करी हुन थालेको छ । तस्करी बढेसँगै ग्रामिण क्षेत्रमा इन्धनको अभाव हुन थालेको छ ।नेपालमा प्रतिलिटर २० देखि २२ रुपैयाँसम्म सस्तोमा डिजल र पेट्रोल पाउने भएपछि सीमा क्षेत्रमा इन्धनको तस्करी बढेको हो । अहिले नेपालमा डिजल प्रतिलिटर ९५.५० रपैयाँ रहेको छ भने पेट्रोल १०६.५० रुपैयाँ रहेको छ । सीमावर्ती क्षेत्र भारतमा भने डिजल र पेट्रोल दुवैको मूल्यमा नेपालमा भन्दा प्रतिलिटर २०÷२२ रुपैयाँ बढी रहेको स्थानीय बताउँछन् ।

    मंगलबार बिहान बी.आर.२२ एन ७८८५ नम्बरको मोटरसाइकलमा अवैध रुपमा भारत तर्फ लगिरहेको १२० लिटर डिजल धोबिनि गाउँपालिका–५ स्थित आवस्बारी प्रहरी चौकीका इन्चार्ज बिरेन्द्र साहले जानकारी दिए । प्रहरीलाई देख्ने वितिकै तस्करहरुले बाटो मे पेट्रोल छाडेर फरार भएको उनले बताए । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्दकुमार सिंहले फरार भएका तस्करहरुको खोजी भइरहेको जानकारी दिए ।यता, स्थानीयहरुले भने तस्करहरुले प्रहरीसँग सेटिङ मिलाएर दैनिक ठूलो परिमाणमा डिजल र पेट्रोल भारततर्फ निकासी गर्ने गरेको बताएका छन् ।

    सार्वजनिक सवारीसाधानको भाडा बढ्यो

    तस्करी बढेसँगै इन्धनको अभाव हुन थालेपछि ग्रामिण क्षेत्रमा सञ्चालित सर्वाजनिक सवारीसाधानहरुले भाडा बढाएका छन् ।
    वीरगंजदेखि ग्रामिण क्षेत्रमा सञ्चालित सवारी–साधानहरु अटो, टेम्पो, इ–रिक्साहरुले दोब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । वीरगंजदेखी पोखरिया सम्म बसको भाडा ३५ रुपैयाँ रहेको छ । तर, अटोहरुले भने ६० रुपैयाँ लिने गरेको छ । यस्तै अटोमा पोखरिया देखी लङगडीसम्मको भाडा ४० रुपैयाँ र भिस्वा सम्मको भाडा ७० रुपैयाँ रहेको छ भने पोखयिादेखी भिस्वा सम्मको बसको भाडा ३० रुपैयाँ रहेको छ ।

    अटो, टेम्पो, इ–रिक्साहरुले मनलाग्दी भाडा असुल्दा पनि प्रहरी प्रशासन मौन बस्ने गरेका छन् । एकातिर चर्काे भाडा र अर्काेतिर क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम समेत बढेको छ । ब्लुबुक, लाइसेन्स बिना नै सवारी चलाउने गरेको र दैनिकजसो दुर्घटना हुने गरेपनि प्रहरी टुलुटुलु हेरेर मात्र बस्ने गरेको स्थानीयले बताएका छन् ।जनताको जीवनमाथि नै खेलवाड गर्ने यस्ता सवारीसाधानहरुलाई कारवाही गर्नुको सट्टा प्रहरीले मोटो रकम असुलेर छाड्ने गरेको स्थानीयको आरोप छ ।प्रहरीको साथ र सहयोग विना तस्करी हुन नसक्ने भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गर्न थालेका छन् ।शैलेस गुप्ता

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑