Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
Breaking News
कोरोनाभाइरस: चीनको वुहानबाट नेपाल फर्कने बस चढेका नेपालीहरू
वीरगंज संजाल
Feb 15, 2020, 6:56 pm
३०६६
शेयर
नेपाल । वुहानबाट कोरोना भाइरस सङ्क्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू आफ्नो कोठामा सीमित हुन पुगेका थिए।
उद्धार हुनुपर्ने दबाब बढ्दै जाँदा सरकारले दुई साताअघि उनीहरूको उद्धारको निर्णय गरेको थियो।
उनीहरू आइतवार बिहानका राति नेपाल आइपुग्ने बताइएको छ।
नेपाल आउन लागेका १ सय ८५ जनामध्ये लगभग सबैजसो हुबे प्रान्तका ६ वटा सहरका विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू छन्।
सङ्क्रमण फैलन नदिनका लागि गत ज्यानुअरी २३ तारिखमा हुबे प्रान्तका विभिन्न सहरहरूमा यातायात बन्द गरिएपछि उनीहरू आफ्नै कोठामा बन्द हुन पुगेका थिए।
तीनसाता पछि विश्वविद्यालय बाहिर निस्केर विमानस्थलतर्फ जाने क्रममा ती विद्यार्थीहरूले लिएका तस्बिर र भिडिओ पठाएका छन्।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
पीएचडी उपाधि हासिल गरेका डा. बैठालाई वीरगन्ज महानगरको सम्मान
लायन्स क्लब द्वारा ममता विद्या मन्दिर कलेजमा निशुल्क दन्त शिविरको आयोजना ,७५ जना लाभान्वित ।
गहवा माई मन्दिर परिसरमा ‘हमरा गहवा माईके’ भजन सार्वजनिक
सप्तरीबाट हराएकी दुई बालिका भारतको दिल्लीमा फेला, परिवारजनलाई लगाइयो जिम्मा
पछिल्ला
मुख्य
लोकप्रिय

हेलिकोप्टरबाट ल्याइएका बिरामीले पाएनन् उपचार
ठुला विद्यालयमा ६ अर्ब लगानी गर्दै सरकार
खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग
दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड
उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग
संवेदनशील सूचना चुहावटको आरोपमा एआइजी दाहाल निलम्बित
पीएचडी उपाधि हासिल गरेका डा. बैठालाई वीरगन्ज महानगरको सम्मान
लायन्स क्लब द्वारा ममता विद्या मन्दिर कलेजमा निशुल्क दन्त शिविरको आयोजना ,७५ जना लाभान्वित ।
गहवा माई मन्दिर परिसरमा ‘हमरा गहवा माईके’ भजन सार्वजनिक
सप्तरीबाट हराएकी दुई बालिका भारतको दिल्लीमा फेला, परिवारजनलाई लगाइयो जिम्मा
हेलिकोप्टरबाट ल्याइएका बिरामीले पाएनन् उपचार
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑