• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    कम्युटरका धेरै महत्वपूर्ण यी सर्टकट कीहरू जसले बनाउने छ काम सजिलो

  • वीरगंज संजाल
  • १७ माघ २०७६, शुक्रबार ०५:५६
  • ४९१५

    सिधा र सजिलो बाटो हुन्छ भने घुमाउलो र लम्बेतान बाटो किन हिंड्नु ? तर, सबैलाई हरेक सिधा र सजिलो बाटो थाहा नहुन सक्छ । कम्प्युटर आधुनिक जीवनको अभिन्न अंग बनिसक्यो । यसमा केही यस्ता शर्टकटहरु हुन्छन्, जसलाई पछ्याउँदा हाम्रा कामहरु छिटो र सजिलो हुन सक्छन् ।

    यहाँ त्यस्ता केही कम्प्युटरका सर्टकटहरु प्रस्तुत गरिएको छ-

    सिधै My Computer मा जानको लागि Windows key+E

    सिधै स्टार्ट मेनुमा जानका लागि Ctrl + Esc

    कम्प्युटरमा क्याश क्लियर गर्नका लागि Ctrl+Shift+R

    कुनै पनि वेबसाइटमा फन्ट साइज बढाउन/घटाउनका लागि Ctrl र +/- तथा वास्तविक साइजमा ल्याउन Ctrl + 0

    कुनै पनि पेजलाई बुकमार्क गर्नका लागि Ctrl+D

    तपाईं कुनै अन्य फोल्डरमा हुनुहुन्छ र सिधै डेक्सटपमा जान चाहनुहुन्छ भने Windows key+D

    थप ‘सर्टकट की‘हरु

    Shortcut Keys

    Description

    Alt + F

    File menu options in current program.

    Alt + E

    Edit options in current program

    Alt + Tab

    Switch between open programs

    F1

    Universal Help in almost every Windows program.

    F2

    Rename a selected file

    F5

    Refresh the current program window

    Ctrl + N

    Create a new, blank document in some software programs

    Ctrl + O

    Open a file in current software program

    Ctrl + A

    Select all text.

    Ctrl + B

    Change selected text to be Bold

    Ctrl + I

    Change selected text to be in Italics

    Ctrl + U

    Change selected text to be Underlined

    Ctrl + F

    Open find window for current document or window.

    Ctrl + S

    Save current document file.

    Ctrl + X

    Cut selected item.

    Shift + Del

    Cut selected item.

    Ctrl + C

    Copy selected item.

    Ctrl + Ins

    Copy selected item

    Ctrl + V

    Paste

    Shift + Ins

    Paste

    Ctrl + K

    Insert hyperlink for selected text

    Ctrl + P

    Print the current page or document.

    Home

    Goes to beginning of current line.

    Ctrl + Home

    Goes to beginning of document.

    End

    Goes to end of current line.

    Ctrl + End

    Goes to end of document.

    Shift + Home

    Highlights from current position to beginning of line.

    Shift + End

    Highlights from current position to end of line.

    Ctrl + Left arrow

    Moves one word to the left at a time.

    Ctrl + Right arrow

    Moves one word to the right at a time.

    Ctrl + Esc

    Opens the START menu

    Ctrl + Shift + Esc

    Opens Windows Task Manager

    Alt + F4

    Close the currently active program

    Alt + Enter

    Open the Properties for the selected item (file, folder, shortcut, etc.)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑