• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय महावाणिज्य दूतावास वीरगन्जमा गणतन्त्र दिवस भव्यतापूर्वक मनाइयो

  • वीरगंज संजाल
  • १२ माघ २०७६, आईतवार २२:५१
  • १०७२३

    वीरगंज  । बीरगन्जमा रहेको महावाणिज्यदूतवासले आइतबार भारतको ७१ औ गणतन्त्र दिवस भव्यतापूर्वक मनाएको छ । ७१ औं गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दुतावासले बीरगन्जमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएको हो । कार्यक्रममा बैलुन उडाएर तथा भारतीय झण्डोतोलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

    सो अवसरमा भारतीय राष्ट्रपतिले पठाएको सन्देश भारतीय महावाणिज्य दुतावास बीरगन्जका महावाणिज्यदूत नितेश कुमारले पढेर सुनाउनु भएको थियो । भारतीय राष्ट्रपतिले पठाउनु भएको सन्देशमा भारत र नेपालको मैत्रीपूर्ण सम्बन्ध सदियौ देखि रहि आएको छ र भाषा संस्कृति पराम्परा पारिवारिक सम्बन्धद्वारा बाधिएकोले यसलाई थप बलियो बनाउन र नेपालको लागि शिक्षा स्वास्थ्य भौतिक पुर्वधार विकास र द्विपक्षीय व्यापारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।


    त्यसैगरी प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले विभिन्न नृत्य एवम् सांस्कृतिक कार्यक्रममा सहभागीता भएका छात्र छात्राहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । प्रदेश नं. २ का भौतिक पुर्वधार विकास मन्त्री जितेन्द्र सोनाल, मन्त्री नवलकिशोर सिंह, कन्सुलर सुरेश कुमार, डा कोटरा स्वामी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, सांसद प्रदिप यादव, प्रदेश सभा सदस्यहरु, नेकपा नेता बसरुद्दिन अंसारी, विभिन्न वडाका वडाअध्यक्षहरु, नेका सुरेन्द्र चौधरी, राजपा नेपालका निजामुदीन समानी लगायत उद्योगी व्यापारी, प्रशासन प्रमुखहरु तथा संचारकर्मीहरु र स्थानीयहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

    सो कार्यक्रममा साउथजोन मावि, गौतम मावि, सदाकला केन्द्र रक्सौल, जिएचपी मावि, उमेगल्स स्कुल, दिल्ली पब्लिक स्कुल, दामोदर एकेडेमी, चिल्ड्रेन एकेडेमी, भुतपुर्व सैनिक, डिएभी, मिराकलकिट, ज्ञान्दा एकेडेमी लगायतका स्कुले छाक्रा–छात्रहरुले नृत्य तथा सांस्कृतिक कार्यत्रमहरु प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑