• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको बहुदरामाईमा बिध्यार्थीहरुको प्रदर्शन, मेयर साहको लापरवाहिले बिध्यार्थी कुटिए– नेता शिव पटेल

  • वीरगंज संजाल
  • १० माघ २०७६, शुक्रबार २१:१६
  • ६९५७

    पर्सा | राजेन्द्र सिंह। पर्साको बहुदरमाई नगरपालिकामा आज भएको द्द द्दटना मेसर नितेन्द्र साहको लापरवाहिले भएको बताएका छन् । कर्मचारी तथा सु्रक्षाकर्मीले बिध्यार्थी उपर बल प्रयोग गरेको नेता पटेलको भनाई छ । द्दाईते बिध्यार्थीहरुलाई नारायणी अस्पतालमा भेटन पुगेका नेता शिव पटेलमेयर साहको लापरवाहिले बिध्यार्थी कुटिएको बताए । श्री महाबिर साह माध्यमिक बिधालयका बिधार्थीहरूको माग जाएज रहेको नेता पटेलको भनाई छ ।

    पर्साको बहुदरामाई नगरपालिका वडा नं ३ नगरदाहामा रहेको श्री महाबिर साह माध्यमिक बिधालयका बिधार्थीहरूले बिध्यालयको समस्या मेयर नितेन्द्र साहले समयमा संबोधन नगरेका कारण तोडफोड गरेको छन ।
    आक्रोसित बिध्यार्थीहरुको समुहले बहुदरामाई नगरपालिकाको कार्यालयमा प्रर्दशन गर्दै भौतिक आक्रमण गरेका थिए । आक्रमणबाट करिब लाखौको क्षति भएको बताईएको छ । बिध्यार्थीहरुले कार्यालयको टेबुल, कुर्शी, कागजात, कम्पुटर, लगायत सामाग्रीहरू कार्यालयको बाहिर लगि लागो लगाएका थिए ।

    बिधालयमा शिक्षकको अभाव, समयमा पुस्तक उपलब्ध नभएको कारण पठन–पाठनमा प्रभाबित भएको बिध्यार्थीहरुको भनाई छ । बहुदरामाई नगरपालिकाका मेयर नितेन्द्र साहले पटक–पटक आस्वाशन मात्र दिएको तर पुरा गर्न नसकेपछि बिध्यार्थी आक्रोसित भएका हुन ।प्रदर्शनको क्रममा ठुलो संख्यामा सुरक्षाकर्मी तैनाद गरिएको थियो । पोखरिया, बिन्दवासनी, बागेश्वरी चैनपुर, डोकैला चौकी, सुगौली बिर्ताबाट स्थलमा पुगेका सुरक्षाकर्मीहरूले बिधार्थीहरूलाई तितीर बितीर पारेका थिए । स्थीति नियन्त्रणमा लिन खोज्दा केहि बिध्यार्थी र सुरक्षाकर्मी समेत घाईते भएको बताइएको छ । सबै नारायणी अस्पताल वीरगञ्जमा उपचार भईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑