• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डेमोक्रेसी इन्डेक्समा नेपाल ९२ औं स्थानमा

  • वीरगंज संजाल
  • १० माघ २०७६, शुक्रबार ०५:३८
  • ५३०५

    लण्डन । डेमोक्रेसी इन्डेक्समा नेपाल यसपालि ९२ औं स्थानमा परेको छ । सन् २०१८ मा नेपाल ९७ औं स्थानमा थियो ।

    अहिले नेपाल पाँच स्थान उक्लिएको तथ्यांकमा देखाइएको छ । अन्तर्राष्ट्रिय पत्रिका इकोनोमिस्टले वर्षेनी निकाल्दै आएको इन्डेक्समा नेपाल सो सूचीमा परेको हो ।

    बेलायतको चर्चित प्रकाशन समूह द इकोनोमिक ग्रुपको आफ्नो रिसर्च विभाग इन्टिेलिजेन्स युनिटको मद्धतले हरेक वर्ष यस खालको रिपोर्ट निकाल्ने गरिएको छ ।

    सो रिपोर्ट विश्वका १६७ मुलुकको अध्ययनका आधारमा बनाइएको हो ।

    भारतलाई २०१९ को सूचकांकमा ५१ औ स्थानमा राखिएको छ । यसभन्दा अघि भारत ४१ औं स्थानमा थियो ।  रिपोर्टमा विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भारतको समग्र स्कोरमा गिरावट आएको जनाइएको छ ।

    भारतमा यसो हुनुमा काश्मीरको प्रसंगमा धारा ३७० हटाउनु, असममा एनआरसीको काम सुरु हुनु र विवादित नागरिकता कानुनको कारण नागरिकमा बढेको असन्तोषलाई मानिएको छ ।

    ताजा रिपोर्टमा लोकतन्त्रका लागि २०१९ सबैभन्दा खराब भएको जनाइएको छ ।

    विश्वमा गिरावटको मुख्य रुपमा ल्याटिन अमेरिकी, उपसहारा अफ्रिका र पश्चिम एशिया क्षेत्रमा देखिएको छ ।

    अधिकांश एशियाली देशको सूचकांक २०१९ मा गिरावट भएको छ । नयाँ रिपोर्टमा नर्वे सबैभन्दा उच्च स्थानमा देखिएको छ भने अमेरिका रिपोर्टमा २५औँ स्थानमा रहेको छ ।

    अष्ट्रेलिया नवौँ स्थानमा, जापान २४औँ स्थानमा, इजरायल २८ स्थानमा र बेलायत १४औँ स्थानमा रहेको पाइएको छ ।

    नेपालको आसपास चीन १५३ औँ स्थानमा, पाकिस्तान १०८ औँ स्थानमा , बंगलादेश ८० औँ स्थानमा र श्रीलंका ६९ औँ स्थानमा छ ।

    सबैभन्दा तल उत्तर कोरिया १६७ औँ स्थानमा रहेको पाइएको छ  ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑