• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्यान इन्फोटेक २०२० मेला आज बाट वीरगंजमा सुरू

  • वीरगंज संजाल
  • ९ माघ २०७६, बिहीबार २३:०२
  • ५६३९

    वीरगंज। क्यान इन्फोटेक २०२० मेलाको समुद्घाटन समारोह गरि मेला आज देखि सुरु भएको छ। गणतान्त्रिक नेपालको पहिलो तथा पुर्व राष्ट्रपति डा. रामवरण यादव द्वारा क्यान इन्फोटेक २०२० मेलाको उद्घाटन गरि मेला आज देखि सुरु भएको छ। आज देखि सुरु भएको मेला पाँच दिन माघ १३ गते सम्म सञ्चालन रहने छ। क्यान द्वारा सञ्चालनलित कमप्युट तथा सञ्चार सम्बन्धि मेलामा युवाहरुलाई जोडि बैज्ञानिक तथा प्रबिधि सम्बन्धि प्रशिक्षण गराए मेला अवलोकन गर्नेको संख्या अझै बढनेछ।

    साथै क्यान द्वारा प्रदेश स्तरमा सञ्चालन गरिदै आएको मेला चाडै जिल्ला स्तरमा रुपान्तरण हुने भनी समुद्घाटन समारोहमा पुर्व राष्ट्रपति यादवले बोल्दै क्यान परिवारलाई शुभकामना दिएका थिए। क्यान द्वारा सञ्चालित उक्त मेला आज देखि पाँच दिन माघ १३ गते सम्म लागने छ। मेलामा सफ्टवेयर, मोबाइल वालेट सिस्टम, ब्याङ्किङ इन्स्योरेन्स लगाएत अन्य स्टलहरुको प्रदर्शनी हुने छ। साथै मेला अवलोकन गर्ने आउनेलाई रु ३० को टिकट लाग्ने, विद्यार्थीहरुको लागि रु २० को टिकट कायम गरिएको छ। प्रत्येक दिन मेला बिहान १० बजे देखि बेलुका ६ बजे सम्म लागने छ।

    साथै मेलामा प्रत्येक दिन आइटी सेमिनार, होस्टी, तालिम, ड्रोन लगाएत अन्य प्रबिधि द्वारा प्रदर्शनी हुने छ। डिजिटल मेलाको सुरुवात डिजिटल रोबर्ट द्वारा रिवन काटी गरिएको थियो। पुर्व राष्ट्रपति रामवरण यादव द्वारा उद्घाटन गरिएको क्यान इन्फोटेक २०२० मेला समुद्घाटन कार्यक्रममा क्यानका केन्द्रीय अध्यक्ष नवराज कुँवर, निवर्तमान अध्यक्ष हेमन्त चौरसिया, क्यान महासंघ प्रदेश नं.२ का अध्यक्ष आलोक चौरसिया,क्यान महासंघका केन्द्रिय सदस्य, केन्द्रीय महासचिव, क्यान महासंघ पर्साका सम्पूर्ण पदाधिकारीहरु तथा संचारकर्मीहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो समुउद्घाटन समारोह समापन्न पछि पुर्व राष्ट्रपति रामवरण यादव सहितको टोलिले मेला भ्रमण गरि मेलामा लगाइएको स्टलमा सञ्चालक सङ भेटघाट र कुराकानी गरेका थिए। साथै केही बेर पछि बिरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले मेला भ्रमण गरेका थिए। क्यान महासंघ पर्साका अध्यक्ष दिपक साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑