• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    हामीलाई किन सबै उमेरका साथी चाहिन्छ ?

  • वीरगंज संजाल
  • ८ माघ २०७६, बुधबार ०६:२६
  • ५४७३

    एजेन्सी । आफूलाई एउटा सिङ्गो उमेर समुहको मित्रतामा सिमित राख्नु भनेको तीन स्कुप आइसक्रिम खाँदा सबै एउटै फ्लेबरको अर्डर गर्नु जस्तै हो । तर पनि पछिल्लो समय हाम्रो समाज उमेर समुहले विभाजित भइरहेको प्रशस्त उदाहरण देख्न सकिन्छ ।

    परम्परागत एवम् सांस्कृतिक मूल्य मान्यता अनि प्राविधिक अन्तरका कारण पनि मानिसहरु एउटै उमेर समूहसँगको सम्बन्धमा बाँधिएका छन् ।

    तर वास्तवमा व्यक्तिगत विकासका साथै जीवनका धेरै पक्षमा हामीलाई सबै उमेर समुहको मित्रता आवश्यक पर्छ जसले हामीलाई जीवनबारे धेरै कुरा सिकाउन सक्छ ।

    जस्तै ७० वर्ष माथि उमेर समुहका मानिसलाई शान्त पीढीका रुपमा लिइन्छ ।

    उनीहरुको बाल्यकाल धेरै कठिन रह्यो भने उनीहरुले दोस्रो विश्व युद्धका दुःखद् दिनहरुको सामना पनि गर्नुपरेको थियो ।

    त्यसैले यिनीहरुले हामीलाई जीवनबारे सबैभन्दा उपयुक्त सुझाव दिन सक्छन् । उनीहरुको अनुभव दुनियाँको कुनै किताबसँग तुलना गर्न सकिँदैन ।

    यसपछिको अर्को उमेर समुह भनेको १९४६ देखि १९६४ का बीचमा जन्मिएका पीढी हुन् जो तुलनात्मक रुपमा धनी र सम्पन्नशाली मानिन्छन् ।

    त्यस्तै उनीहरु पुराना संस्कृति मान्दै नयाँलाई पनि अपनाउने मौका पाएका समुहमा पर्दछन् । यसैले हामीले चिनेका ऐतिहासिक पात्रलाई उनीहरुले प्रत्यक्ष देखेसुनेका हुन्छन् ।

    जस्तै हामीले अहिले सम्झने वा मनपर्ने पुराना गायक, अभिनेता लगायतका व्यक्तित्वबारे उनीहरु सबैभन्दा बढी जानकार हुन्छन् ।

    त्यस्तै यी उमेरका मानिसहरु रिटायर हुने क्रममा हुन्छन् जसका छोराछोरी, नातिनातिनी पनि किशोरावस्था पार गरिसकेका हुन्छन् ।

    यस्तोमा उनीहरुसँग जीवनबारे तर्क गर्नुले हामीलाई अलगै संसारसँग परिचित गराउन सक्छ । त्यस्तै व्यापार व्यवसायबारे पनि यिनीहरुबाट राम्रो सुझाव लिन सकिन्छ ।

    यसपछि आउँछन् ४० देखि ४५ वर्ष उमेर समुहका, जसको बाल्यकाल पनि दबाबमा बितेको थियो ।

    त्यसैले यिनीहरुले धेरैहदसम्म हाम्रो भावना बुझ्न सक्छन् भने कतिपय अवस्थामा प्रेरणा पनि साबित हुन सक्छन् ।

    यिनीहरुसँग समय बिताउन सहज र रमाइलो हुन्छ । यसपछिको अर्को समुह भनेको नोकिया फोनको पीढी हो जसको पालामा सबैभन्दा तिव्र प्राविधिक विकास भयो ।

    यिनीहरु अफलाइन र अनलाइन जीवनबीच बाँचेका पीढी हुन् ।

    उनीहरुसँग याद गर्न लायक धेरै क्षणहरु छन् । उनीहरुले कम समयमै असफलता र सफलता दुवैको सामना गरिसकेका छन् ।

    र उनीहरु नयाँ क्रियाकलापमा पनि रुची राख्छन् भने पुराना ट्रेन्डबारे पनि उत्तिकै जानकार हुन्छन् ।

    अहिलेको पीढी, जसलाई ‘जेनेरेसन जी’ पनि भनिन्छ यिनीहरु भने सबैभन्दा रचनात्मक क्षमता भएका समूह हुन् ।

    यिनीहरुको प्राविधिक क्षमता पनि आश्चर्यजनक हुन्छ । यिनीहरु सामाजिक संजालमा विशेष सक्रिय रहन्छन् जसले आधुनिकताको प्रतिनिधित्व गर्दछन् ।

    उनीहरु प्रायः मोबाइलमा व्यस्त देखिए पनि यिनको ह्युमर र ज्ञान अनि शीपलाई नकार्न सकिँदैन ।

    उनीहरु वातावरणदेखि सबै क्षेत्रमा जागरुक र शिक्षत छन् । त्यसैले यी उमेरका साथीले पक्कै पनि हाम्रो समय रोचक र फलदायी बनाइदिन सक्छन् । द गार्जियन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑