• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    थारु समुदायको नयाँ बर्ष २६४४ एवं माघी महोत्सव २०७६धुमधामका साथ सम्पन्न

  • वीरगंज संजाल
  • २ माघ २०७६, बिहीबार १२:०६
  • ९६४३

    वीरगंज । माघी पर्वको अवसरमा वीरगञ्जमा प्रभातफेरी निकालिएको छ । बुधबार बिहानै थारु समुदायले प्रभातफेरी निकालेका हुन् । थारु पहिरन र सांस्कृतिक झाँकीसहित प्रभातफेरी निकालिएको थियो । माघीलाई थारु समुदायको विशेष पर्वको रुपमा लिइन्छ । माघी महोत्सव पुसको अन्तिमदेखि माघ महिनाको मध्यसम्म मनाउने गरिन्छ ।

    त्यसैगरी समृद्ध राष्ट्र तथा समृद्ध समाज निर्माणका लागी सम्पुर्ण थारू समुदाय एक जुट बनौं भन्ने नाराका साथ थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा माघि (खिचडी) महोत्सव २०७६ सम्पन्न भएको छ । माघी महोत्सव मुल समारोह समिति पर्साको आयोजनामा वीरगंजको आदर्शनगरस्थित स्विमि· पुलको प्रा·णमा कार्यक्रम सम्पन्न भएको हो । माघी मुल समारोह समिति पर्साको संयोजक एवं वीरगंज पाठशालाका निर्देशक श्रीमती बिजया ओझैयाको सभापतित्वमा र प्रमुख आतिथि श्री बिपिन बिहारी चौधरीले पानसमा दिप प्रज्वलित गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

    महोत्सवमा विभिन्न थारु संस्कृति झल्कने समा चकेवा, झम्टा, घाटो नाचहरु प्रस्तुत गरिएको थियो भने महोत्सवमा घो·ि, माछा, परेवा, केकरा, हास, सेल आदि फरिकारहरुको स्टल समेत राखिएको थियो ।सोही महोत्सवमा रक्तदान कार्यत्रमको समेत आयोजना गरिएको थियो ।त्यसैगरी नगवा टोलका डान्सर र बिरगंज पाठशालाका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको थिए ।

    कार्यक्रममा बिशिष्ठ अतिथिमा उच्च अदालत जनकपुर र अस्थायी ईजलास बिरगंजका माननिय न्यायाधीश सत्यमोहन जोशी थारु, २ नम्बर प्रदेश पर्साको बिधायक शंकर प्रसाद चौधरी, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. कृपा सिंह चौधरी, पटेर्वा सुगौली गापा अध्यक्ष हरि नारायण चौधरी, उपाध्यक्ष ममता महतो थारु, गन्डक अस्पताल वीरगंजका संचालक रहबर अन्सारी, नेपाल पत्रकार महासंघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामीछाने, फोनिज प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा, प्रकाश थारु, पर्सा जेसिसका फुर्व अध्यक्ष एवं रक्तदान कार्यत्रमका संयोजक शेखर चौधरी, पर्सा बार एशोशियसनका सुधिर कर्ण, अर्चना चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य थारु पत्रकार संघ पर्साका शम्भु महतो थारुले गर्नु भएको थियो भने कार्यक्रम संचालन दिपेन्द्र चौधरी र पुनम चौधरीले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑