• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगञ्ज नाका भएर नेपाल आउने पर्यटकको संख्या बढ्दै. सरकारले पर्यटकको मनोरन्जनका लागि आवस्यक वातावरण बनाउन जरुरी!

  • वीरगंज संजाल
  • Jan 5, 2020, 6:37 pm
  • ६११७

    वीरगञ्ज। सरकारले सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमा नै तराईको मुख्य नाका वीरगञ्जमा उत्साह देखिएको छ । भ्रमण बर्षको सुरुवातसंगै वीरगञ्ज नाका भएर नेपाल आउने पर्यटक र यातायातको संख्यामा क्रमश बृद्धी हुन थालेको छ ।

    सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ सुरु गरेको भ्रमण बर्ष २०२० को सुरुवातमा नेपाल प्रवेश गर्ने प्रमुख नाका वीरगञ्जबाट नेपाल भित्रने पर्यटकको चाप देखिएको छ ।

    नेपालमा घुम्न आउने पर्यटकको संख्या हेर्ने हो भने भारतीय पर्यटकको संख्या धेरै छ । वीरगञ्ज भन्सारबाट डिसेम्बरको अन्तिम दिन र जनवरीको पहिलो दिन मात्र दुई पाङग्रे र सानो ४ पांग्रे सवारी साधन मात्र ३४ सय भित्रिएका छन् ।

    यसै गरी, चार चक्के सवारी, कार, भ्यान लगायत करिब ९ सय ५० को संख्यामा नेपालमा प्रवेश गरेको गरेका छन् । यसैगरी वीरगञ्ज भन्सार नाकाबाट ४ जना बाहिरी पर्यटक नेपाल प्रवेश गरेका छन् ।

    सो नाकाबाट अष्ट्रेलिया, फ्रान्स, चाईना तथा अमेरिकाबाट एक–एक जना पर्यटक नेपाल प्रवेश गरेका छन् । दुई दिनमा मात्र करिब २० हजारको हाराहारीमा भारतीय पर्यटक वीरगञ्ज नाकाबाट मात्र नेपाल प्रवेश गरेका छन् ।

    यता छिमेकी देशबाट आउने पर्यटकलाई लक्षीत गरी होटल ब्यवसायीले समेत काम सुरु गरेका छन् । प्रदेश समन्वय समितिसंगको सहकार्यमा होटल ब्यवसायी संघले ४० पर्यटकिय स्थलको छनौट गरी प्रचारको काम भईरहेको छ ।

    नेपाल आउनेको संख्यालाई आधार मान्ने हो भने नेपाल आउने पर्यटक भारतिय धेरै छन् । तर सरकारले लागु गरेका बिभिन्न नियम र मुद्राको समस्याले भने पर्यटकलाई सास्ती छ । सरकारले यस्ता समस्या निराकरणमा पहल गरे भारतीय पर्यटकको संख्या अझै बड्ने पर्यटकहरुलेनै बताएका छन् ।

    नेपाल र भारत सिमा र संस्कृती दुवैमा छिमेकी हुन् । बिगतका बर्षका तथ्याङ्कले समेत भारतीय पर्यटकनै नेपालमा धेरै आउने गरेको प्रमाणीत गरिकेको छ । बिभिन्न कारणले भ्रमण बर्षमा पनी भारतिय पर्यटकको योगदान धेरै हुने निश्चित छ । तसर्थ सरकारले पर्यटकको मनोरन्जनका लागि आवस्यक वातावरण बनाउन जरुरी छ ।रासस emountentv

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑