• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज श्री गुरु गोविन्द सिंह जयन्ती

  • वीरगंज संजाल
  • २० पुष २०७६, आईतवार ०६:१६
  • ८६९९

    सिखहरूको दसौं गुरु “गुरु गोबिन्द सिंह”को आज ५ जनवरीको दिन जन्म जयन्ति हो। एक महान योद्धा, कवि, भक्त र आध्यात्मिक नेता गुरु गोबिन्द सिंह, ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दसौं गुरु हुनुभयो। आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको गुरु गोबिन्द सिंह निक्कै शान्त व्यक्तित्व हुनुहुन्थ्यो। आफ्नो अहित सोच्ने दुश्मनहरुसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताको साथ सामना गर्नुहुन्थ्यो । गुरु गोबिन्द सिंहको मान्यता थियो कि “मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई डराउनु हुन्छ”।

    गुरु गोबिन्दलाई उनको बाल्यकालमा गोबिन्द राय भनिन्थ्यो। उनका पिता गुरु तेघबहादुर नवौं सिख गुरु हुनुहुन्थ्यो। गुरु गोबिन्दको जन्म हुदा पिता गुरु तेघबहादुर असममा धर्मको शिक्षा बाट्न जानुभएको थियो। गोबिन्द सिंहको बाल्यकालको ४ बर्ष पटनामा बितेको थियो। पटनामा उहा त्यसबेला बस्ने घरलाई अहिले “तखत श्री पटना साहिब” नामको गुरुद्वारा स्थापना गरिएको छ। ४ बर्ष पटनामा बिताएपछि उहा आफ्नो परिवार सँग पन्जाब आउनु भएको हो। त्यसको दुइ बर्ष पछि फेरी गुरु गोबिन्द सिंह आफ्नो बुवा आमासंग हिमालयको शिवालिक पहाडमा बसाइ सर्नुभयो र त्यहाँ बाट उनको प्रारम्भिक शिक्षा सुरु भयो।

    गोबिन्द सिंह र उनका पिताको पहलमा उहाहरु बस्नुभएको ठाउँ पूर्णतया कुनै पनि किसिमको भेदभावबाट मुक्त हुदैगयो। त्यहाँका मानिसहरुमा समानताको लहर फैलाउन गोबिन्द सिंहका पिता निरन्तर लागिरहे। तर, केहि कश्मिरी पण्डितहरुले गोबिन्दका पिता तेघबहादुरलाई जबर्जस्ति धर्म परिवर्तन गरेर मुसलमान बन्न दवाव दिएपछि तेघबहादुरले इस्लाम स्वीकारेनन् र त्यसै कारण दिल्लीको चांदनी चौकमा उनको पिता गुरु तेघ बहादुरको शिर काटी हत्या गरियो। यहि निर्मम घटनापछि गुरु गोबिन्द सिंह सिखहरुको नयाँ गुरुको रुपमा स्थापित भएका हुन्।

    त्यसपछि, गुरु गोबिन्द सिंहको नेतृत्वले सिख समुदायको इतिहासमा धेरै नया परिवर्तन ल्यायो। सन् १६९९ मा उहाले “खाल्सा”को निर्माण गर्नुभयो। “खाल्सा” सिख धर्मावलम्बीका अनुयायीहरुको सामूहिक रुप हो। गुरु गोबिन्द आफ्नो भक्तहरुलाई दिने उदाहरणको लागि नि निक्कै चर्चित हुनुहुन्थ्यो। त्यसबाहेक गुरु गोबिन्द एक साहसी योद्धा हुनुको साथै एक उत्कृष्ट कवि पनि हुनुहुन्थ्यो। गुरु गोबिंद सिंहले गुरुको पदलाई समाप्त गर्न ‘गुरु ग्रंथ साहिब’लाई सिखहरूको गुरु बनाउनुभयो र व्यक्तिहरु गुरु हुने प्रचलनको अन्त्य गर्नुभयो। यस हिसाबले पनि उहा सिखहरुको अन्तिम गुरु हुनुहुन्थ्यो। आज उहाको जन्म जयन्तिको अवसरमा सिख धर्मावलम्बीहरुले मात्र नभई सबैले एकपटक उहाको सम्झना गरौं।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑