• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्‍जमा र्सिसिया नदी सफाइको माग गर्दै धर्ना

  • वीरगंज संजाल
  • १८ पुष २०७६, शुक्रबार ०८:४६
  • २९८१

    पर्सा | वीरगञ्जमा रहेको र्सिसिया नदीको सफाई गर्नुपर्ने माग गर्दै बिहीबार घण्टाघरमा बिरगञ्‍ज प्रदूषण मुक्त अभियानकर्मीहरुले धर्ना दिएका छन्। उनीहरुलेवीरगञ्‍जमा रहेको घण्टाघरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिएका हुन।अभियानका संयोजक सुरेन्द्रप्रसाद कुर्मीले नदी सफाई माग गर्दै अभियान चालेको बताए।

    धर्ना कार्यक्रममा बिरगञ्ज महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष ब्रहम्देव कुर्मी,अनिरुद्ध प्रसाद कलवार,समाजिक अभियन्ता प्रकाश थारु,ब्रिजेशवर प्रसाद चौधरी,जसपाल सिँह,उपभोक्ता मञ्च नेपालका अध्यक्ष दिना गुप्ता,भिजिट मधेसका संयोजक ओमप्रकाह सर्राफ,नेपाल पत्रकार महासँघ पर्साका सचिव युवराज खतिवडा,हरेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो।

    अभियानले बिरगञ्जमा रहेको र्सिसिया नदीको सफाई गर्नुपर्ने भन्दै विभन्‍न दबाबमुलक कार्यक्रमहरु गर्दै आएको अभियानका संयोजक सुरेन्द्रप्रसाद कुर्मीले बताए।नदी सफाई माग गर्दै अभियानले यसअघि बिरगञ्ज महानगरपालिकामा ज्ञापन पत्र बुझाउनुका साथै गत पुस १३ गते घण्टाघरमै सँकलन गरिएको १५ हजार जनाको हस्ताक्षर पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाएको थियो।

    र्सिसिया नदी ३ दशकदेखि बिरगञ्ज पथलैया औधोगिक कोरिडोरमा रहेका उधोगबाट निस्कने फोहोरले दुर्गन्धित बन्दै आएको छ। र्सिसिया नदी एवम बिरगञ्ज प्रदुषणमुक्त अभियानले सर्सिया नदी सफाई गर्नुपर्ने भन्दै कोरिडोरका उधोगबाट निस्किएको धुवाँ धुलोले स्थानीयबासीहरु पिडीत बनेकोले त्यस्ता उधेगमा धुँवाऔ-धुँलो प्रशोधन गर्ने यन्त्र जडान गर्नुपर्ने,बिरगञ्ज १८ सौराहा टोलमा रहेको हाड तथा मासु उधोगबाट निस्कने दुर्गन्धले जनता पिडीत बनेको उधोगबाट निस्कने मासुका टुक्राले र्सिसिया नदी प्रदुषणको शिकार भएकोले त्यस्ता उधोगलाई तत्काल बन्द गर्नुपर्ने,महानगरका सम्पुर्ण नालाबाट निस्कने फोहोर प्रशोधन गरि मात्र र्सिसिया नदीमा खसाल्नु पर्ने लगायतका माँगहरु राखेको छ।

    यस्तै अभियानले बिरगञ्ज शहर बाहेकका ग्रामीण वडाहरुमा पनि सफाइकर्मीहरुको उचित प्रबन्ध गर्नुपर्ने, महानगरमा हरेक २ सय मिटरको दुरीमा सार्बजनिक शौचालयको ब्यावस्था गर्नुपर्ने लगायतका मागहरु पनि अघि सारेको छ।

    बिरगञ्‍‍ज महानगरपालिका लगायत बारा जिल्लामा रहेका औद्योगिक कोरिडोरका दर्जनभन्दा बढी उद्योगले हाल र्सिसिया नदीमा नै फोहोर बिसर्जन गर्दै आएकोले र्सिसिया नदी दुर्गन्धको शिकार बनेको छ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑