आज:
  • होमपेज / देश

    राष्ट्रिय परिचय पत्र,पंजिकरण सम्बन्धि अन्लाईन दर्ता तथा सामाजिक सुरक्षा (VERSP-MIS)सम्बन्धि आवासीय तालिम समुदघाटन

  • वीरगंज संजाल
  • २४ मंसिर २०७६, मंगलवार ०७:१२
  • ७४५९

    प्रदेश २,पटेर्वा सुगौली गाउँपालिकाको आयोजकमा हरिॐ पार्टी पैलेसको बिरगंज,पर्साको अशोकवाटीकाको सभा हलमा राष्ट्रिय परिचय पत्र,पंजिकरण सम्बन्धि अनलाइन दर्ता तथा सामाजिक सुरक्षा (VERSP-MIS)सम्बन्धि आवासीय तालिमको प्रमुख

    अतिथि गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले समुदघाटन गरेको थियोे।कार्यक्रमको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मम्ता महतो,प्रशासिकीय प्रमुख भुजेन्द्र प्रसाद यादवको अध्यक्ष्ातामा समुदघाटन कार्यक्रम भएको छ।समुदघाटनमा उर्जा शाखा अधिकृत निर्मल कुमार सिंह,सूचना प्राविधिक अधिकृत

    सोलेन्द्र पन्जियार,समाजिक विकास शाखा अधिकृत राजकुमार महतो,स्वास्थ्य शाखाको सहायक संयोजक जगरनाथ साह,कार्यक्रम संयोजक बिरेन्द्र महतो र गाउँपालिका वडा सचिवहरुको उपस्थिति रहेको थियोे।कार्यक्रमको उदेश्य व्यक्तिगत घटना दर्तालाई पुर्णरुपमा सहि तथ्याङ्क साथ अप्डेट गर्ने।समाजिक सुरक्षा भत्ता

    बितरणमा,जन्म दर्ता,विवाह दर्ता,मृत्यु दर्ताहरु अनलाईन मार्फत संचालन गर्नेछ।तालिम सात दिनको हुनेछ,यस कार्यक्रममा पाचौं वडाको सचिवहरुलाई प्रशिक्षक झनक कुमार खुलाल र सोलेन्द्र पन्जियारले तालिम दिने छ।पटेर्वा सुगौली गाउँपालिकाले राष्ट्रिय परिचयपत्र अनलाईन शाखाको लागि दुईवटा नयाँ कर्मचारी नियुक्ति गरिसकेको कार्यक्रमको संयोजक बिरेन्द्र महतोले जानकारी गराउनु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑