• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज अन्तराष्ट्रिय मानव अधिकार दिवस

  • वीरगंज संजाल
  • २४ मंसिर २०७६, मंगलवार ०५:२३
  • ९७४३

    वीरगंज | हरेक वर्षको १० डिसेम्बरमा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ, सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप यो दिवस मनाईन्छ । बिश्वमा यस मानव अधिकारको घोषणापत्र नै सबैभन्दा भन्दा धेरै भाषामा अनुवादीत अनि प्रकाशीत घोषणापत्र हो, यस घोषणापत्र ५०० भन्दा पढि भाषामा अनुवादित अनि प्रकाशीत छ ।

    हामी सबैको आधारभूत मानव अधिकारकालागि हामीसबैले आवाज उठाउन पाउँछौ र यो जरुरी पनि छ । मानव जन्मिने वित्तिकैदेखि मृत्यूपर्यन्तसम्म एउटा सम्मानित र समान जीवन बाँच्नकालागि चाहिने सम्पूर्ण आधारभुत अावश्यक्ताहरू मानव अधिकार भित्र पर्दछ ।

    मानव अधिकार घोषणा पत्रको मूभलभूत तथ्य अनि साराशं प्रस्तुत गर्न चाह्यौं
    यस मानव अधिकार घोषणापत्रले हामीसबै मानवलाई सशक्तिकृत गर्दछ ।
    मानव अधिकार हरेक मानवका लागि अपरिहार्य छ ।
    हाम्रो साझा मानवता बिश्वबन्धुत्वको जरामा आसिन छ
    समानता, न्याय र स्वतन्त्रताले मात्र द्धन्द लाई रोकेर शान्ति स्थापीत गर्दछ
    जहाँ जहलिे मानवीय मूल्यमाथि आक्रमण हुन्छ, हामीसबै जोखिममा हुन्छौ
    आफ्नो र अरुको अधिकारकालागि आवाज उठाउने गरौं

    आजभोली सम्पूर्ण संसारनै त्रस्त छ, मानवीय संवेदनाहरुको अवमूल्यन अनि मानवताप्रतिको अनादरका घट्नाहरू बढ्दै गएको छ । चाहे नेपालको गाँउमा कोही महिलालाई वोक्सीको आरोपमा प्रताडना दिईएको होस् या संसारका कोही बालकले पढ्न नपाएको होस् या सिरियावाट शरणार्थी भएर गएकाहरुको पूनरवासको व्यवस्थापन नमिलेर पाएको दुःख होस् या म्यानमारबाट ज्यान जोगाउन भागेका रोनिगियाहरुको वेदनाको लर्को नै किन नहोस् ? संसारमा मानव अधिकारको निर्लज्जताका साथ धज्जी-धज्जी उडिरहेकै छ, कानून र मानव अधिकार पहुँच भएकाहरूकालागि अथवा पहूँचदेखि पर भएकाहरूकालागि पनि ? हामीले हामीभित्र रहेको मानवतालाई पूनः संग्रहित र संरक्षीत गर्न जरुरी छ । चाहे बाटोमा होस् या विद्यालय, कार्यमा होस् या यात्रामा, भोटिङ्ग बुथमा होस् या सामाजिक सञ्जालमा हामीले मानव अधिकार र मानवीयताको आवाजहरु उठाउन र सुदृढ गर्न जरुरी छ । आफ्नो मात्र नभई समाज अनि समाजका हरेक अङ्गको ब्यक्ति अनि परिस्थितीमा मानव अधिकारका आवाजहरु बुलन्द गर्न जरुरी छ ।

    अपाङ्ग भएका ब्यक्तिहरु, तेश्रो लिङ्गीहरु, महिला, सिमान्तकृत समूदाय, बालवालिका लगायत विभेदमा पर्न गएका तपाइहामी सबैकालागि मानव अधिकार प्रमुख अावश्यक्ता हो र यसको प्रत्याभुतीको विकल्प छैन् । विकासका आधारहरुमा समृद्ध जीवनशैली खोजेका मान्छेहरुले अझै पनि एकअर्काप्रतिको आत्मियता र मैत्रीपूर्ण ब्यवहार सिक्न जरुरी छ । दिगो विकासकालागि मानव अधिकारको प्रत्याभूती जरुरी छ, धर्म, भाषा अथवा लिङ्गका नाममा मानव माथी हिंसा र आक्रमण भईरहेको वर्तमान परिपेक्ष्यमा समानताका लहरहरुको आवश्यत्तालाई मानव अधिकारका धारणाले मात्र सम्बोधन गर्न सक्दछन् ।श-सस्त्र द्वन्द अनि त्यसपछीको संक्रमणकालले निम्ताएको दण्डहिनताको वातावरणले गर्दा नेपालमा पनि मानव अधिकारको बलियो जग बसाल्न बाँकी नै छ । कतै अपराधीहरुलाई कारवाहीगर्न बाँकी छ त कतै कानूनी खोल अोढाएर साथ र संरक्षण दिने जमातबाट पीडितहरूलार्इ न्याय दिन बाँकि छ । मानव अधिकारको परिधी नाघ्नेहरुलाई कानूनको दायरामा ल्याउन जरुरी छ ।नयाँ पुस्तालाई मानवता अनि समानताका पाठहरु सिकाउँदै शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा लगायतका अाधारभूत अावश्यक्ता सहितका सुविधाले सिंचीत गर्न पाईयोस् । सगरमाथाको देशबाट संसारलाई यही सन्देश छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑