• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    श्रीसियावासीले जग्गा फुकुवा गर्न अदालतमा मुद्दा हाल्दै

  • वीरगंज संजाल
  • २३ मंसिर २०७६, सोमबार ०९:२०
  • ६२३५

    वीरगंज | वीरगंज–२५ श्रीसियावासीले ड्राइपोर्ट र आइसिपी विस्तार गर्न चर्चिएको ६२ बिघा जग्गा फुकुवा गर्न अदालतको ढोका ढकढकाउने भएका छन् ।सरकारले जग्गा अधिग्रहण गर्न तीन वर्षदेखि रोक्का राखेको र अधिग्रहणको प्रक्रिया पूरा गर्ने सिलसिलामा न्यून मुआवजा तोकेकोले जग्गा अधिग्रहण प्रक्रियामा आपूmहरू सहभागी नहुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जग्गा अधिग्रहणविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष अम्बिकाप्रसाद कुर्मीले बताए ।

    यस विषयमा सम्पूर्ण गाउँले आइतवार बिहान नेराप्रावि श्रीसिया आदर्शचोकमा भेला बसी रु ३ लाखसम्म चन्दा पनि सङ्कलन भइसकेको अध्यक्ष कुर्मीले बताए ।त्यसैगरी, गाउँलेहरूले सोमवार बिहान जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय भएको बताउँदै चार दिनदेखिको चक्काजाम र धर्ना कार्यक्रम पनि जारी राख्ने बताएका छन् । पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको मूल्याङ्कन तथा मुआवजा समितिले अधिग्रहण गर्न लागेको जग्गालाई १३ वर्गमा विभाजित गरी न्यूनतम प्रतिकट्ठा रु २४ लाखदेखि ६७ लाखसम्म निर्धारण गरेपछि गाउँलेहरू आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका हुन् ।

    गाउँलेहरूले कट्ठाको रु २ करोडदेखि ३ करोडसम्म मुआवजा पाउनुपर्ने माग राखेका छन् । अथवा सो क्ष्Fेत्रफल बराबरको जग्गामा गाउँ स्थानान्तरणको व्यवस्था मिलाउनुपर्ने माग छ ।गाउँलेहरूले आइतवार ड्राइपोर्ट गेटअगाडि बिहान ११ देखि दिउँसो ३ बजेसम्म धर्ना दिएका थिए भने गत बिहीवारदेखि शनिवारसम्म दिनको दुई घण्टा धर्ना दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑