• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

  • वीरगंज संजाल
  • १९ मंसिर २०७६, बिहीबार ०५:२२
  • ७३१५

    विरगंज | कवि शिरोमणी लेखनाथ पौड्यालको कविता कोट्याउन चाह्यौ
    कसैको देशमा पनि हुन्न एकनाश समुन्नती
    अरुको त के कुरा र हेर ? सध्याँमा सूर्यको गती

    अर्थात् समाजमा या देशमा सबैको एकनाश समुन्नती हुँदैन, विहानै अत्यन्त चहकीलो सूर्य त साँझमा कमजोर हुन्छ भन्ने रहेको छ । कमजोर, बलिया सबैलाई एकैसाथ समेटेर हिंड्नुनै सामाजिक विकासको सूचक हो र यस कार्यमा सूचना पूर्याउन अनि जागरण गर्न स्वयमसेवकको भूमीका रहन्छ ।

    स्काउटको लूगा लगाएर भिडभाडमा उभिएका, लाईन मिलाउने अनि सहयोग गर्ने साथीहरु कुनै पैसा या सुविधाको लालसामा खटेका हैनन्, रेडक्रसमा गएर रगत दिने अनि स्कूल स्कूलबाट रकम उठाएर रक्तदान अनि सेवाकालागि हरेकपल उपस्थित हुने जमात नै स्वयमसेवक हुन् । ति तमाम स्वयमसेवकहरुलाई हाम्रो पात्रो शब्द सम्मान प्रकट गर्दछ । हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वंसेवक दिवस मनाउने गर्दछ । सदस्य राष्ट्रहरु लगायत संसारभरिनै यस दिन विभिन्न कार्यक्रम गरेर स्वंसेवक दिवस मनाउने चलन छ ।

    नेपालको स्वयमसेवाको परिपेक्ष्यमा कुरा गरौँ, स्वंसेवाको कुरा गर्दा हामीमध्य धेरैले रेडक्रस या अन्य सामाजिक सेवामा स्वंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेको हुनसक्छौं, कुनै स्वार्थबिना या अझ भनौ अनुभवकालागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरुमा कार्यगर्नु र समाज अनि आफ्नो ब्यक्तिगत गैह्रमौद्रीक मोह नै स्वयमसेवा हो ।

    समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वंसेवकहरुको ठूलो भुमिका छ, सेवाको मुख्य अर्थ नै स्वयमसेवा हो । कार्य अनि दायित्वलाई रकम अनि सुविधासंग तुलना गर्ने चलनले स्वयमसेवाको औचित्यमा कमी हुन थालेको छ । स्वयमसेवा अर्थात् आफैले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ ।

    यदि कसैले हामीलाई धेरैभन्दा धेरै पैसा दिन्छौ तर कुनै सार्वजनिक स्थानमा पुगेर त्यहाँ रहेको फोहोरहरु सफा गर भन्यो भने त्यो कार्य गर्न कत्तिले इच्छा देखाउलान त? शायद् त्यस्तो कोहि नभेटिएला तर तर सबैजना मिलेर सरसफार्इमा सामेल हुने योजना बुन्यो भने त्यो कार्य सफल हुन्छ । पैसाको मतलब विनानै निःस्वार्थ रुपमा हामी कतिले सामाजिक हातेमालो जस्ता अनेक कार्यमा सहभागीता जनाएका छौं ?

    यस बर्ष पनि बाढिपहिरो आँउदा, बिगतका दिनमा भुँइचालोको समयमा, शितलहरको बेलामा होस या अन्य कुनै पनि बिपतको बेलामा अफ्ठेरो समय र परिवेशमा घरदैलोमा आइपुगेका निस्वार्थ स्वयमसेवीहरु बास्तबमै हाम्रा दुख्खसुख्खका साथी हुन् ।

    पोलियो विरूद्धको अभियानमा घरघर गएर बालबच्चालाई पोलियोको थोपा खुवाउने निमन्त्रणा दिएका छौं । यस्ता कार्यहरु पैसा हैन आत्मसन्तुष्टिकालागि, नैतिक, सामाजिक जिम्मेवारीकालागि गरिन्छ । स्वयमसेवा मानवताको पर्याय पनि हो । जीवनको मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडि, विदेश भ्रमणको संख्या अनि लगाएका बहुमूल्य वस्त्राभूषण मात्र हैन्, यी सबै औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवाको भावना र स्वंसेवकको अस्तित्व रहन्छ । आखिर यो समाजलाई हामीले के दियौं त? हामीबाट अरुले के सिके त रु अनि हामीले गर्दा कतिजनालाई जीवन जिउन सजिलो भयो भन्ने कुरा महत्वपूर्ण रहन्छ ।

    त्यस्तै ‘हेल्दि सिटीजन नेपाल’, जस्ता अन्य धेरै स्वयमसेवी सस्थाहरु नेपालमा छन् जसले विनाकुनै दातृ रकम समाजलाई निस्वार्थ सहयोग गरिरहेका छन् । स्वयमसेवाको भावमा रमाएको संसारमा आत्मसन्तुष्टी छ र संधै स्वयमसेवा गर्न नसके पनि समय-समयमा रक्तदान गरेर या कहिं कतै वृद्धाश्रम या अनाथालयमा गएर आफूलाई आउने र सिप भएको कुरामा सहयोग गरौँ । एक दिन संगै खाना या खाजा लगेर बाँडौं, हाँस्न सिकाऔं, आफूपनि हाँसौं ।

    सेवा नै धर्म हो अनि स्वयमसेवाबाट आउने आनन्द र सन्तुष्टी अतुलनिय छ ।
    सबै स्वंसेवकहरुलाई नमन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑