• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    उपचार गर्न गएका विक दम्पती कहिल्यै नफर्किने गरी गए

  • वीरगंज संजाल
  • १४ पुष २०७६, सोमबार १५:१६
  • ५०४५

    रौतहट | चन्द्रनिगाहपुरमा रहेको माउन्ट एभरेष्ट माविका शिक्षक २१ वर्षीय मनिष विक श्रीमती २० वर्षीया सिर्जनाको उपचारका लागि गत शुक्रबार काठमाडौं हिँडे। उनीहरु चढेको जिप मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेतरीमा दुर्घटना भयो।

    विक दम्पतीको दुर्घटना स्थलमै मृत्यु भयो। मनिषका बुबा मेकबहादुरका अनुसार सिर्जनाको पेट दुखेकाले उपचारका लागि उनीहरु काठमाडौं हिँडेका थिए। विवाह भएको गरेको एक वर्ष नपुग्दै ना १ ज ३४३३ नम्बरको जिप दुर्घटनामा विक दम्पतीको निधन भएको हो।

    बुहारीको उपचार गर्न हिँडेका छोरा–बुहारी नै गुमाएका मेकबहादुर असह्य पीडामा छन्। छोरा–बुहारीलाई मोटरसाइकलमा काठमाडौं जान सुझाव दिएका मेकबहादुर सम्झन्छन्। उनले भने, ‘यस्तो पीडा भगवानले कसैलाई नपारुन्।’

    सर्लाहीको लालबन्दी माइती भएकी सिर्जनाको गत फागुनमा मनिषसँग विवाह भएको थियो। मेकबहादुरका दुई छोरामध्ये मनिष कान्छा हुन्। मनिष विद्यालयको जुझारु शिक्षक रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष उमेश बाँस्कोटा बताउँछन्।

    मनिषको मृत्युले चन्द्रनिगाहपुर शोकमा छ। शिक्षक मनिषको निधनको शोकमा चन्द्रपुर नगरपालिकाका सम्पूर्ण निजी विद्यालय आइतबार बन्द गरिएको थियो।

    दम्पतीको एउटै चिता दुर्घटनामा ज्यान गुमाएका विक दम्पतीको शनिबार बागमती नदीमा दाहसंस्कार गरिएको थियो। उनीहरुको एउटै चितामा दाहसंस्कार गरिएको थियो। सोही घटनामा परी अर्को एक दम्पतीको पनि निधन भएको छ ।

    चन्द्रपुर नगरपालिका–९ मा आफन्तको घरमा पाहुना आएका सिराह निवासी नेत्रबहादुर विक र उनको श्रीमतीको निधन भएको हो। यसैगरी चन्द्रपुर–४ का केदारनाथ तिमलसिनाको पनि उपचारको क्रममा निधन भएको थियो। उक्त दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो। thahakhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑